आजको मौसम : यी क्षेत्रमा बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले पछिल्लो ३ घण्टा रौतहट, सर्लाही, चितवन, दाङ, बाँके, बर्दिया, कैलालीमा मध्यम तथा भारी वर्षा भएको बताएको छ। ती जिल्ला भएर...

ओखलढुंगामा पहिरो : एकै परिवारका तीन जनाको मृत्यु, एक जना बेपत्ता

काठमाडौं – ओखलढुंगामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिहीबार राति पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर...

नाफा कमाउने क्रम बढ्दा सेयर बजार अलमलमा

काठमाडौँ – यो साता सेयर बजार अस्थिर देखिएको छ । साताको पाँच कारोबार दिनको विश्लेषण गर्दा बजार अस्थिरता देखिएको हो। नाफा कमाउन खोज्ने लगानीकर्ताको मुडका कारण बजार अलमलमा देखिएको हो...

लम्पी स्किनले २१ हजार पशुको ज्यान गयो

काठमाडौँ – देशभर महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगका कारण हालसम्म २१ हजार पशु मरेको पशु विभागले जानकारी दिएको छ। विभागका अनुसार हालसम्म सातै प्रदेशमा ३ लाख १९ हजार ३...

बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप दुर्घटना , ५ जनाको मृत्यु

काठमाडौं – गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना...

वेष्ट इण्डिजसँग नेपालको फराकिलो हार

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेष्ट इण्डिजविरुद्ध फिल्डिङमा चुक्दा नेपालले फराकिलो हार व्यहोरेको छ । दुई पटकको विश्वकप विजेता टेष्ट राष्ट वेष्ट इण्डिजसँग नेपाल १०१ रनले पराजित भयो ।...

नागरिकता सम्बन्धि ऐन अब कार्यान्वयनमा आउने

काठमाडौँ – सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्धको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश गरेसँगै राष्ट्रपतिले जेठ १७ मा प्रमाणीकरण गरेको नागरिकता सम्बन्धि ऐन अब कार्यान्वयनमा...

वेस्ट इन्डिजले दियो नेपाललाई ३ सय ४० रनको विशाल लक्ष्य

काठमाडौं– आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा वेस्ट इन्डिजले नेपाललाई ३ सय ४० रनको लक्ष्य दिएको छ । टस जितेर नेपालले बलिङ गरेकध थियो भने ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित...

अदालत र सरकार भारतको गुलाम हो, फिल्म चल्दैन र चल्न दिइनेछैन : बालेन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अदालतको आदेश मान्न नसकिने बताएका छन् । उहाँले भन्नुभएको छ “जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र...

नेपालले आज दुई पटकको विश्व विजेता वेस्ट इन्डिजको सामना गर्दै

काठमाडौँ  – नेपालले पहिलो पटक विश्वकप क्रिकेट विजेतासँग आज क्रिकेट खेल्दै छ । आईसीसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग खेल्न लागेको...

पोखरा विमानस्थललाई किन बिआरआईसँग जोड्दैछ चीन ?

काठमाडौं – नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को सम्झौता नगर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्झौता गरेको भए पनि चीनले पोखरा विमानस्थललाई जबर्जस्ती बिआरआई परियोजनासँग जोड्न थालेको छ ।...

दार्चुलामा हिउँमा चिप्लिएर एक जनाको मृत्यु

कैलाली – दार्चुलामा यार्सागुम्बा संकलन गर्न गएका एक जनाको मृत्यु भएको छ। दार्चुलाको अपिहिमाल गाउँपालिकाको राखुपा लेकमा हिउँमा चिप्लिएर सोही पालिका–४ खल्याडीका ४५ वर्षीय लक्ष्मणसिंह बोहराको मंगलबार मृत्यु भएको हो। हिउँबाट...