बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो । पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर...

कृषिलाई प्राथमिकतामा राखेर अघि बढेमात्रै देश विकास सम्भव : महानायक हमाल

काठमाडौँ – महानायक राजेश हमालले सरकारले कृषिलाई प्राथमिकतामा राखेर अघि बढेमात्रै देश विकास सम्भव रहेको बताउनुभएको छ । बिहीवार काठमाडौं आयोजित रेभुलुसनरी एग्रिकल्चर वार (रअ) घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो...

बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगरप्रहरीलाई मेयर बालेन्द्र साहको निर्देशन

काठमाडौँ – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बुद्धि, विवेक पु¥याएर काम गर्न नगर प्रहरी बललाई निर्देशन दिनुभएको छ । बिहीवार महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन...

जयपृथ्वी नगरपालिका -१ मा भैंसी पुर्णिमा सम्पन्न

बझाङ – जयपृथ्वी नगरपालिका वडा नम्बर १देखि ७वडाका बासिन्दाले धार्मिक तथा पर्यटकिय स्थल बेताल मन्दिरमा धुमधामका साथ भैंसी पूर्णीमा मनाएका छन् । जयपृथ्वी नगरपालिका वडा नं १को वडा कार्यालय नजिकै...

नेपालको वैदेशिक ऋण भन्दा आन्तरिक ऋण वृद्धि भइरहेको छ : पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालको वैदेशिक ऋण भन्दा पनि आन्तरिक ऋण वृद्धि भइरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले यस्तो...

वसन्तपुरमा गाईजात्रा मनाउन शुरु

काठमाडौँ – प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै छ । सो अवसरमा आज बिहानैदेखि काठमाडौंको वसन्तुपुर...

जनैपूर्णिमामा कुम्भेश्वर र पशुपतिमा भक्तजनको भीड

काठमाडौँ – आज जनैपूर्णिमा एवं रक्षा बन्धन । देशभरका शक्तिपीठ र घरघरमा व्राह्मण पुरोहितद्वारा मन्त्रिएको यज्ञोपवित र दिदीबहीनिहरुले राखि बाँधिदिने प्रचलन छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने...

नेपालको चुच्चे नक्सा नसमेटेको भन्दै बालेन गरे चीन भ्रमण रद्द

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारको निमन्त्रणमा पर्यटन प्रवद्र्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेनको बेइजिङ उड्ने तय भएको...

दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्न श्रीलंका पुग्यो नेपाली टोली

काठमाडौं – एसिया कप-२०२३ खेलिरहेको नेपाली राष्ट्रिय टिम श्रीलंका पुगेको छ । पाकिस्तानमा हिजोबाट सुरु भएको खेलमा नेपाल २३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो । पहिलो खेलमा पराजित नेपालले...

पाकिस्तानसँग पराजित नेपाली टिमलाई बालेनको ढाडस : हामी हिँडेको बाटो गलत छैन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पाकिस्तानसँग पराजित नेपाली क्रिकेट टिमलाई ढाडस दिँदै सफलताका लागि हिँड्नुपर्ने बाटो यही नै रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्टाटस लेख्दै...

कैलालीमा बन्दुक, गाेली र बारूदसहित चार जना पक्राउ

धनगढी – कैलालीमा बन्दुक, गाेली र बारूदसहित प्रहरीले चार जनालाई पक्राउ गरेकाे छ । गएराति लम्कीचुहा नगरपालिका-१ काे भुरुवाबाट इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएकाे टाेलीले हतियारसहित चार जनालाई पक्राउ गरेकाे...

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरूवात

काठमाडौँ – नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा विजयी सुरुवात गरेको छ। बिहीबार घरेलु टिम मलेसियामाथि ५ रनको जित निकाल्यो। नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले ९ विकेटको क्षतिमा...