चितवन- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो,...
काठमाडौँ – चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासा पुग्नुभएको छ । चीनको दक्षिण पश्चिममा रहेको छोङ्छिङ सहरबाट सिचवन एयरलाइन्स मार्फत प्रधानमन्त्री प्रचण्ड ल्हासा...
दार्चुला- गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्युभएकाे र ठक्कर दिने गाडीको पहिचानको माग गर्दै स्थानीयहरुले दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् । मृतक सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत सशस्त्र हवल्दार...
काठमाडौं – नेपाली क्रिकेट टोलीले मंगोलियाविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार बिहान भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी अन्तरसहित पराजित...
हान्झाउ (चीन) – चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३१४ रनको कीर्तिमानी स्कोर बनाएको छ । कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह...
काठमाडौं – नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन् । एसियन गेम्समा कमजोर मंगोलियाविरूद्ध उनले ९ बलमै अर्धशतक पूरा गरे । भारतका युवराज सिंहले...
काठमाडौँ – बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा पाटन नगरपालिका–८ हरिचनका अन्दाजी ३७ वर्षीय नरेन्द्रसिंह महरा रहेका छन्। उनी आश्रित गुल्म बाजुरामा सशस्त्र प्रहरी...
काठमाडौं – नेपालका क्रिकेटर कुशल मल्लले ३४ बलमा नै शतक बनाएर टी-२० क्रिकेटमा यो विश्व कीर्तिमान बनाएका छन् । यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक गणतन्त्रका सुदेश...
काठमाडौँ – विश्व पर्यटन परिषद्को सन् २०१९ को तथ्याङ्क अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६.७ प्रतिशत रहेको छ । पर्यटन क्षेत्रले करिब एघार लाख रोजगारी सिर्जना गरेको...
काठमाडौँ – आज ४४ औं विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा...
काठमाडौं – डेंगु देशव्यापी रूपमा फैलदा सर्वत्र त्रास बढेको छ । पछिल्ला दिनमा डेंगुका कारण मानिसहरू मर्ने क्रम वृद्धिसँगै सर्वत्र त्रास बढेको हो । पछिल्ला केही दिन यता डेंगुका कारण...
काठमाडौं – नेपाल क्रिकेट संघ क्यानले टी-२० विश्वकपको एसियाली छनोटको तयारीका लागि त्रिदेशीय शृंखला आयोजना गर्ने भएको छ । अक्टोबर १६ देखि २६ तारिखसम्म आयोजना हुने शृखलामा नेपालसहित हङकङ र...