प्रि-ओपन सेसन : नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५१ विन्दुले बढेको छ । यससँगै सूचक १८९५.२७ अंकमा आएको छ । ६ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७...

टाउको दुख्यो भनेर सुतेका असई मृत फेला

काठमाडौँ – नेपाल प्रहरीका सहायक निरीक्षक (असई) सुतेकै ठाउँमा मृत फेला परेका छन् । धनकुटामा कार्यरत ४१ वर्षीय असई प्रकाश चौधरी बुधबार डेरामै मृत फेला परेका हुन् । उनी चौबिसे...

इजरायलमा रहेका नेपालीलाई आज ल्याइँदै

काठमाडौँ – युद्धग्रस्त इजरायलबाट नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज गएको छ। नेपाल वायुसेवा निगमको ‘एननाइन एलवाइजेट’ कलसाइन रहेको वाइडबडी ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको निगमका प्रवक्ता...

मासु धेरै खाएको भन्दै भिनाजुले काठको चिर्पटले हान्दा सालोको मृत्यु

भीरकोट नगरपालिका–२ केगाँमा भिनाजुको कुटाइबाट घाइते सालाको मृत्यु भएको छ । ७२ वर्षीय भिनाजु ठगबहादुर विकको कुटाइले ३ महिना पहिला घाइते भएका बिरुवा ७ सपौदेका ४५ वर्षीय मनबहादुर विकको मृत्यु...

उपत्यकामा अझै रोकिएन डेंगी संक्रमण

काठमाडौं  – काठमाडौं उपत्यकामा एक सातायता डेंगी संक्रमण बढेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार एक सातायता डेंगीका बिरामी ह्वात्तै बढेका छन्। अस्पतालका अनुसार बहिरंग विभागमा दैनिक...

थारु क्लस्टरलाई सम्बोधन गर्ने कानुन नबन्दा रोकियो लोक सेवाका विज्ञापन

काठमाडौं – सहसचिव र उपसचिवको विज्ञापन वार्षिक कार्यतालिका अनुसार बुधबार प्रकाशन गर्नुपर्ने थियो। तर, लोक सेवा आयोगले सूचना निकालेर नै ‘विशेष कारण’ भन्दै प्रकाशन नगरेको जानकारी गरायो। आयोगले कारण नखुलाए...

बझाङमा फेरि गयो भूकम्प

काठमाडौँ – बझाङमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १२:२२ बजे बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो। बझाङ केन्द्रबिन्दु बनाएर असोज...

इजरायलमा मारिएका नेपालीको शव ल्याउन केही समय लाग्छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाई हुने भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता...

मुस्ताङमा लेक लागेर तीन पर्यटकको मृत्यु

काठमाडौँ – हिमालपारी मुस्ताङमा एक सातायता लेक लागेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा युक्रेनी नागरिक ३५ वर्षीया आन्ना पानिना र भारतीय नागरिक ६६ वर्षीय सत्यनारायण र...

हत्या गरी फरार रहेका अभियुक्त १९ वर्षपछि साधुको भेषमा पक्राउ

चितवन, भरतपुर महानगरपालिका–७ बस्ने मन कुमारी वाग्लेको हत्या गरी फरार रहेका सोही महानगरपालिका–२८ बस्ने ४३ वर्षीय कृष्ण भन्ने तोयानाथ चापागाईलाई साधुको भेषमा मन्दिरबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।...

निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राईको नेतृत्वमा तीन सदस्यीय टोली अमेरिका प्रस्थान

काठमाडौं, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ३ सदस्यीय टोली मंगलबार मित्रराष्ट्र संयुक्त राज्य अमेरिका प्रस्थान गरेको छ ।  अमेरिकाको सान...

युद्धग्रस्त क्षेत्रबाट उद्धार गरिएका नेपाली ल्याउन निगमको जहाज इजरायल जाँदै

काठमाडौँ — इजरायलमा रहेका नेपालीहरुलाई ल्याउन बुधबार राति नेपाल वायुसेवा निगमको वाइडबडी जहाज तेलअभिभ जाने भएको छ । दुबईको नियमित फ्लाइट सेड्युलमा रहेको जहाज त्यहाँ यात्रु झारेर इजरायल जान लागेको...