काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी...
काठमाडौँ – नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे...
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले कठिन परिस्थितिमा शान्तिपूर्ण निकास निस्किएको भन्दै घोषित चुनाव सम्पन्न गराउन सबैलाई अपील गरेका छन् । साथै राष्ट्रपति पौडेलले संविधान, संसदीय प्रणाली र संघीय गणतन्त्र कायम...
काठमाडौँ – नेपालको अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की हालै भएको ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्य अवस्था बुझ्न शनिबार राष्ट्रिय ट्रमा सेन्टर पुगेकी छन्। अस्पताल पुगेर उनले घाइतेहरूको उपचारको...
काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिँदै नेपालको समृद्धिप्रति भारत सदैव प्रतिबद्ध रहने स्पष्ट गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’मार्फत सन्देश जारी गर्दै मोदीले कार्कीलाई...
काठमाडौं – काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा लगाइएको कर्फ्यू र निषेधाज्ञा हटाइएको छ। सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सुरक्षा विश्लेषणपछि विज्ञप्ति जारी गर्दै आदेश फिर्ता लिएका हुन्। काठमाडौंले...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले स्थानीय प्रशासनसँग समन्वय गरी सार्वजनिक गाडी सञ्चालन गर्न आग्रह गरेको छ। महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले केन्द्र सरकारबाट औपचारिक सूचना नआए पनि यात्रुहरूको...
काठमाडौं – जिल्ला सुरक्षा समितिले उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यु हटाउने निर्णय गरेको छ । शनिबार बिहान बसेको बैठकले सुरक्षा अवस्था समीक्षा गर्दै सामान्य क्षेत्रबाट प्रतिबन्ध हटाइए पनि संवेदनशील ठानिएका...
काठमाडौं – गत मंगलबारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि पुनः सुरु भएको छ । शुक्रबार फाट्टफुट्टमात्रै चलेका सवारी साधन शनिबार बिहानैदेखि बाक्लो संख्यामा देखिएका छन् । चितवनतर्फबाट पनि...
काठमाडौँ – नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ। आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यू र निषेधाज्ञा हटेको छ। सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न...
काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि...
ललितपुर – जेन–जी आन्दोलनका क्रममा नक्खु कारागारबाट फरार भएका कैदीबन्दीलाई तुरुन्त आत्मसमर्पण गर्न कारागार प्रशासन नक्खुले आग्रह गरेको छ । कारागार प्रशासनले सार्वजनिक अपील जारी गर्दै कानूनी प्रक्रिया र विधिको पूर्ण...