गृहमन्त्रालयले एक जना डीएसपीलाइ विभागीय कारवाही गर्ने

काठमाडौं – गृहमन्त्रालयले एक जना नायब उपरीक्षक (डीएसपी)लाइ विभागीय कारवाही गर्ने भएको छ । प्राविधिकतर्फ कार्यरत ससशस्त्र प्रहरीका डीएसपी डाक्टर आशिष कोजुलाई कारवाही गर्ने तयारी थालेको छ । गैरहाजिर भएका...

टर्‍यो सम्भावित विमान दुर्घटना

काठमाडौँ – अवतरणका लागि पालो पर्खिरहेका तीनवटा विमान सम्भावित दुर्घटना हुनबाट जोगिएका छन्। सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि पालो पर्खिरहेका तीनवटा जहाज एक हजार फिटको समान दूरीको अन्तरमा...

५ करोडमा दरबारमार्गको स्वरुप फेरिँदै

काठमाडौं – काठमाडौँ महानगरपालिकाले करिब ५ करोड रुपियाँ खर्चेर दरबारमार्गलाई सौन्दर्यीकरण गर्ने भएको छ। महानगरले दरबारमार्गमा हालको साइड ड्रेन, फुटपाथ, पुनःनिर्माण गर्नेभएको छ । सार्वजनिक निर्माण विभागका निर्देशक रामबहादुर थापाले...

थामिएन विदेशिने नेपालीको लस्कर

काठमाडौँ – सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको दाबी गरिरहँदा रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानेको लर्को नै लागेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू...

नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै आएको आरएनसी ट्रेडिङमा प्रशासनको अनुगमन, तत्काल बन्द गर्न निर्देशन

बझाङ – नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै आएको आरएनसी ट्रेडिङ प्रालिमा जिल्ला प्रशासन कार्यलय बझाङले अनुगमन गरेको छ । सोमबार बिभिन्न सञ्चार माध्यममा आरएनसी ट्रेडिङ प्रालिको नेटवर्किङ विजनेशका कारण स्थानीयहरु ठगिदै...

बढी भीड हुने सरकारी कार्यालय हरेक दिन खुला राख्ने निर्णय, कर्मचारीले सट्टा बिदा पाउने

काठमाडौं – सेवाग्राहीको बढी भीड हुने सरकारी कार्यालय सार्वजनिक बिदाको दिन पनि खुला राख्ने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, अस्पताल,...

मेघगर्जन र चट्याङसहित वर्षा हुने !

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव हुनुका साथै पहाडी भू-भागमा स्थानीय वायुको प्रभाव रहेको छ। मंगलबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा...

कारागारका कैदी-बन्दी तास–मदिरामा लठ्ठ

इलाम – क्षमताभन्दा बढी कैदी राख्नेदेखि खानेपानी, शौचालय, स्वास्थ्यलगायत आधारभूत आवश्यकतामा देशभरका जेलको अवस्था नाजुक रहेको गुनासो आइरहँदा यहा“का कैदी–बन्दी भने इलाम कारागारलाई ‘सुधार गृह’का रूपमा रहेको बताउने गर्दथे ।...

आर्थिक सहायतामा पहुँचवालाकै हालिमुहाली

काठमाडौं – सरकारले बाँड्ने गरेको आर्थिक सहायतामा पहुँचवालाकै हालीमुहाली रहेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार त्यस्तो सहायता पूर्वराष्ट्रपतिदेखि भुटानी मानवअधिकारवादी नेतासम्मले लिएका छन् । अर्थ मन्त्रालयले पूर्वराष्ट्रपति...

कति राम्रो होली फाुगनमा . . .

(कति राम्रो होली फाुगनमा ) २ । शिवले खेल्यो सतीले खेल्यो । गौरीले खेल्यो आगनमा कति … रामले खेल्यो लक्ष्मणले खेल्यो । सीताले खेल्यो आगनमा कति… ब्रह्माले खेल्यो बिष्णुले खेल्यो...

पीएनजी माथि नेपालको सहज जित

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि सहज जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले पीएनजीलाई ४...

क्रिकेटर सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर, क्रिकेट खेल्न विदेश जान पाउने

काठमाडौं – सर्वोच्च अदालतले पूर्व क्रिकेट कप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गरेको छ । उनलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ । न्यायाधीश सपना मल्ल प्रधान...