देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौं – हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आइतबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका केही...

त्रिविका क्याम्पसमा आज स्ववियु निर्वाचन

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज हुँदैछ । मतदान बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म तोकिएको छ । निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ...

नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी ऐरी र सार्कीलाई भीमदत्त नगरपालिकाले जनही १ लाख ५१ हजार रुपैयाँ पुरस्कार दिने

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही १ लाख ५१ हजार रुपैयाँ पुरस्कार दिने भएको छ । आइसिसी विश्वकप क्रिकेट लिग–२...

‘रोपेगुनाफल’ टिकटक प्रतियोगितामा डडेल्धुराकी रेडियोकर्मी ममता भट्ट पुरस्कृत

काठमाडाैं- ‘रोपेगुनाफल’ टिकटक प्रतियोगितामा रेडियो अमरगढी डडेल्धुराकी कार्यक्रम संयोजक ममता भट्ट (माधवी) पुरस्कृत भएकी छिन । युनिसेफ र एन्टेना फाउन्डेशन नेपालको सहकार्यमा तयार पारिदैँ आइरहेको अभिभावक शिक्षामा केन्द्रित धारावाहिक रेडियो...

टेलिकमकाे नयाँ अफर : महिनाभरीलाइ अनलिमिटेड भ्वाइस, डाटा तथा एसएमएस सुविधा

काठमाडाै – नेपाल टेलिकमले ’सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज ल्याएको छ। कम्पनीले आज (शुक्रबार) देखि लागू हुने गरी उक्त नयाँ अफर उपलब्ध गराएको हाे ।पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि...

महिला उद्यमी एवं ‘व्युटिसियन’ भट्टराई सम्मानित

काठमाडौँ – महिला उद्यमी, सौन्दर्यकला व्यवसायी एवं समाजसेवी रितु भट्टराई सम्मानित भएकी छिन् । फोकस नेपालको दशौँ बार्षिकोत्सवको अवसरमा बिहिबार काठमाडौँ आयोजित  एक कार्यक्रममा भट्टराई सम्मानित भएकी हुन् । फोकस...

आज मेघगर्जन-चट्याङ र हावाहुरी सहितकाे वर्षा हुने

काठमाडौं – हाल देशमा स्थानीय वायु संगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र...

बझाङको त्रिवेणी आदर्श क्याम्पसको स्ववियु सभापतिमा करिना भण्डारी निर्विरोध चयन

बझाङ  – बझाङको बुङ्गल नगरपालिकाको बिजगडामा रहेको त्रिवेणी आदर्श क्याम्पसको स्वतन्त्र विद्याथी युनियन (स्ववियु) सभापतिमा करिना भण्डारी निर्विरोध चयन भएकी छन् । त्रिभुवन विश्वविद्यालय मातहत रहेको त्रिवेणी आदर्श क्याम्पसमा यहीँ...

नेपाली खेलाडीको क्षमता अद्भूत छः मोन्टी देशाई

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईले ५० ओभरमा ३ सय ११ रनको लक्ष्य सम्हालिएर खेलेको अवस्थामा पछ्याउन कठिन नहुने भन्दै खेलाडीमा आत्मविश्वास रहेको बताएका छन्। यही लक्ष्यका...

२०८० सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)

काठमाडौं – सरकारले २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक विदा दिएको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा...

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ...

सुदूरपश्चिममा कोरोनाको संक्रमण पुनः देखिन थाल्यो

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण पुनः देखिन थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा ६ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको छ । पछिल्लो २४ घन्टमा...