उपनिर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ

काठमाडौं – वैशाख १० गते भएको उपनिर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन् । यसैगरी अर्का सांसद उपेन्द्र यादव भने शपथ ग्रहणमा...

उपनिर्वाचनबाट चुनिएका सदस्यहरुको शपथग्रहण आज

काठमाडौं – तीन क्षेत्रमा भएको प्रतिनिधि सभा उपनिर्वाचनबाट चुनिएका सदस्यहरुको शपथग्रहण आज हुने भएको छ । यहि बैशाख १० गत् बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन भएको...

कस्तो रहला आजको मौसम ?

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत पहाडी भु-भागहरुमा आँशिक बदली रहि...

बल्ल नेपालमै बनेका सवारी दर्ता

काठमाडौं – नेपालमै बनेका सवारीसाधनले अब भने वैधानिक हैसियत पाउने भएका छन् । सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा अड्चन फुकाएको हो । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन...

बाजुरा केन्द्रबिन्दु भएर मध्यरातमा ५.९ म्याग्निच्यूडको भूकम्प, क्षतिको विवरण संकलन गर्न प्रहरी परिचालन

काठमाडौँ – बाजुरा केन्द्रबिन्दु भएर गएराती दुईपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुरामा दुईपटक भूकम्प गएको हो। बाजुराको दहकोट केन्द्रबिन्दु भएर गएराती ११ः५८ बजे...

तेक्वाण्डो अध्यक्ष बस्नेतलाई मास्टर टाइटल

काठमाडौँ – तेक्वाण्डो आइटिएफ नेपालका अध्यक्ष लक्ष्मण बस्नेतले तेक्वाण्डो मास्टर टाइटल प्राप्त गरेका छन् । तेक्वाण्डो आइटिएफ नेपालका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतले मास्टर टाइटल प्राप्त गरेक हुन् । अध्यक्ष बस्नेतले...

‘नीरफूल’ चलचित्रमा मौलिक विषयवस्तुलाई फरक ढंगले पस्किन खोजिएको छ : अभिनेता दयाहाङ

काठमाडाैं  – जेठ २६ गतेदेखि प्रदर्शनीमा आउन लागेकाे ‘नीरफूल’ चलचित्रमा मौलिक विषयवस्तुलाई फरक ढंगले नै पस्किन खोजिएको अभिनेता दयाहाङ राईले बताएका छन्।  शुक्रबार साँझ काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै अभिनेता...

सेमिफाइनलमा नेपाल कुवेतसँग भिड्ने

काठमाडौँ ‍- एसिसी प्रिमियर कपको सेमिफाइनल समिकरण पूरा भएको छ। मुलपानी मैदानमा समूह ‘बी’ को अन्तिम खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गरेसँगै सेमिफाइनल समिकरण पूरा भएको हो। कुवेतले दिएको...

कतारलाई ६८ रनले हराउँदै नेपाल बन्यो समूह विजेता

काठमाडौं – एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ । कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो...

अभिनेता पल शाहले मेयर हर्क साम्पाङलाई गैंती–बेल्चा औजार उपहार दिए

काठमाडौं – अभिनेता पल शाहले आज धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई गैंती–बेल्चा औजार उपहार दिएका छन्। औजार उपहार हस्तान्तरणमा अहिले हलमा चलिरहेको फिल्म ‘जारी’ की कलाकार रेखा लिम्बू पनि उपस्थित...

अवैध लागूऔषधसहित कैलाली र बर्दियाबाट तीन जना पक्राउ

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ३ सय ४० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा...

दार्चुलामा बाल सुत्केरी बढ्दै

दार्चुला– दार्चुलामा बाल सुत्केरी बढ्दै गएको पाइएको छ । स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांक अनुसार बिगत तीन वर्षदेखि बाल सुत्केरी बढीरहेको हो । चालू आर्थिक वर्षमा मात्रै दार्चुलामा ११ दशमलव ७...