काठमाडौं – मौसम पूर्वानुमान महाशाखा ले अझै केही दिन देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा र मौसम बदली रहने सम्भावना रहेको जनाएको छ। आज बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश...
काठमाडौं – नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा १५ रुपैयाँ र डिजेल-मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो। बढेको मूल्य आजै राति १२...
काठमाडौं – कुवेत मा रहेका नेपालीहरू साउदी अरेबिया हुँदै नेपाल फर्किन पाउने भएका छन्। कुवेतको वैध रेसिडेन्ट पर्मिट अर्थात् कुवेती सिभिल आईडी भएका नेपालीले साउदी हुँदै नेपाल फर्किन पाउने व्यवस्था...
काठमाडौं – सर्वोच्च अदालत ले धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार किशोरी साह को उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोग को निर्णयमाथि तत्कालका लागि केही गर्न नपर्ने...
काठमाडौं – आजदेखि वर्षा गराउने प्रणाली पश्चिमतिर पनि विस्तार हुने भएको छ। पछिल्ला तीन/चार दिनदेखि गण्डकी प्रदेश देखि कोशी प्रदेश सम्म विभिन्न स्थानमा वर्षा भइरहेकामा आजदेखि भने पश्चिम नेपालतर्फ पनि...
काठमाडौं । निर्वाचन आयोग ले समानुपातिकतर्फ ‘क्लस्टर’ मिलाएर बन्दसूचीअनुसार सांसदको नाम पठाउन दलहरूलाई दिएको समयसीमा आज सकिँदैछ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत ११० सिटका लागि निर्वाचित हुने सांसदको नाम टुङ्गो लगाउन विभिन्न...
काठमाडौं- मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री बोकेको माइक्रो बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। शहिद लखन गाउँपालिका-३ कान्टारमा बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस सडकबाट...
काठमाडौं । हिजो बेलुकी कास्की जिल्ला, लमजुङ जिल्ला, तनहुँ जिल्ला, चितवन जिल्ला, इलाम जिल्ला र संखुवासभा जिल्ला लगायतका ठाउँमा ठूलो पानी परेको छ। केही स्थानमा हावाहुरी, असिना र चट्याङसहित वर्षा...
काठमाडौं – नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक रूपमा सञ्चित नगर्न उपभोक्तासँग आग्रह गरेको छ। निगमका प्रवक्ता मनोज ठाकुर ले नेपालमा मासिक खपतअनुसार नै ग्यास आयात...
काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक रूपमा सञ्चिती नगर्न आमउपभोक्तासँग आग्रह गरेको छ। निगमका प्रवक्ता मनोज ठाकुर ले नेपालमा मासिक खपतअनुसार नै ग्यास...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन आवश्यक सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगका उपसचिव श्यामबाबु काफ्ले ले आज जारी गरेको प्रेस...
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेकाहरूले चुनावी खर्चको विवरण बुझाउन थालेका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार तथा समानुपातिकतर्फका राजनीतिक दलले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,...