दाङ – दाङमा चट्याङ लागेर दुई जना मृत्यु भएको छ । शनिबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर दंगीशरण गाउँपालिका- ६ बागरका ३२ बर्षीय समीर केसी र वडा नं....
कैलाली – कैलालीमा एक जना जंगलमा मृत फेला परेका छन्। शुक्रबार विहान लम्कीचुहा नगरपालिका–४ का ५२ वर्षीय भिगुराम चौधरी मृत फेला परेका हुन्। शुक्रबार विहान ४० वर्षीय रामदयाल थारु, ४०...
काठमाडौं – आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । जिम्बाबेको हरारेस्थित टाकाशिङगा स्पोर्टस क्ल्बमा हुने खेल नेपाल र नेदरल्यान्ड्स...
रुषा थापा भक्तपुर काठमाडौंको मिनभवनस्थित सहकारी विभागमा दिनहुँ हजारदेखि पन्ध्र सय सहकारी पीडित बचतकर्ता उजुरी दिन आइपुग्छन् । र, उनीहरुको एउटै गुनासो हुन्छ । त्यो हो, सहकारीले बचत फिर्ता गरेन...
म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका...
काठमाडौं – आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोटमा आज नेपालले जित्ने पर्ने दबाबका साथ नेदरल्याण्ड्ससँग खेल्दैछ ।जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा दिउँसो १२: ४५ बजे हुने खेलमा नेपाल नेदरल्याण्ड्सलाई पराजित गर्ने...
काठमाडौँ – हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर...
काठमाडौँ – पाँचथरमा बाढी र पहिराका कारण चार स्थानीय तहका एक सय १९ घर परिवार प्रभावित भएका छन्। सुरक्षा निकायले सङ्कलन गरेको तथ्याङ्कअनुसार बाढी पहिराका कारण जिल्लाका एक सय १९...
कञ्चनपुर – कञ्चनपुरको सुन्दरपुरमा रहेको कृषि विकास फार्म, सुन्दरपुरले किसानहरुलाई ८५ प्रतिशत अनुदान सहयोगमा १ सय ३६ वटा विउ भण्डारण गर्ने १७० किलो क्षमताका टिनको ड्रम वितरण गरेका छन ।...
दार्चुला – दार्चुलामा सर्पले डस्दा एक जना किशोरीको ज्यान गएको छ । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ मकन्नामा सर्पले डस्दा स्थानीय प्रेमवल्लव जोशीकी १८ वर्षीय छोरी हेमन्ती जोशीको ज्यान...
रुषा थापा भक्तपुर मुलुकभरका जनता आफ्नो काम लिएर वा गुनासो लिएर काठमाडौंको सिंहदरबारस्थित मन्त्री, प्रधानमन्त्री, सचिव आदिलाई भेट्न आइपुग्छन् । तर, सिंहदरबारभित्र छिर्न निकै गाह्रो छ । यदि आफ्नो मान्छे...
काठमाडौँ– आउदो आइतवारसम्म नै देशभर बर्षाको सम्भावना रहेको छ । केही ठाउँमा ठूलो र धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसमविद्ले तीन दिनको मौसम पूर्वानुमान गर्ने गरेका...