३३ अर्बको चामल आयात

काठमाडौँ – सरकारले कृषि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा चालु आवको ११ महिनामा करिब साढे १३ अर्बको धान तथा चामल आयात भएको छ । भन्सार विभागका अनुसार चालु...

एसईईको नतिजा अन्तिम चरणमा, ग्रेडिङ पद्धतिबारे अन्योल

काठमाडौँ – शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशन तयारी...

सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड बन्द

काठमाडाैं – सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको छ । आज इच्छाकामना  गाउँपालिका–५ को तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर सडक बन्द भएको हो । अहिले पहिरो पन्छाउने...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मकवानपुर हेटौंडा उपमहानगरपालिका–१७ बस्ने ३३ वर्षीय सूर्य थोकर भन्ने सूर्य बहादुर थोकरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पीडित महिलालाई थोकर समेतका प्रतिवादीहरुले २०६८...

अवैध लागूऔषधसहित सात जना पक्राउ तथा बरामद

धनकुटा, धनकुटा नगरपालिका–९ बेलहारा घर भई सोही नगरपालिका–७ डेरा गरी बस्ने २४ वर्षीय सुनिल श्रेष्ठ समेत ४ जनालाई अवैध लागूऔषध गाँजा १ केजी, स्पास्पेन ४ हजार ८ सय ५० क्याप्सुल...

ललिता निवासको जग्गा खोताल्ने प्रचण्ड सरकारको काम तारिफयोग्य

अनुसा थापा भक्तपुर सरकारले ललिता निवास प्रकरणको फाइल पल्टाउन थालिसकेको छ । ललिता निवासमा रहेको सरकारी जग्गा व्यक्तिको कायम गर्ने धन्दामा मुछिएका केही समातिएका छन् । तिनीहरुमाथि सरकारले अनुसन्धान अघि...

साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपालीको मृत्यु

काठमाडौं – साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ । बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि...

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरूवा सारिँदै

काठमाडौँ – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको...

आज बकर इद, देशभर सार्वजनिक बिदा

काठमाडौं – इस्लाम धर्मावलम्बीहरुले बज बकरिद (इद उल अजहा) मनाउँदैछन् । यो पर्व इस्लामहरूको रमजानपछिको दोस्रो ठूलो चाड हो ।रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरु हज...

आजको मौसम : यी प्रदेशहरूमा हावाहुरीसहित भारी वर्षा हुने

काठमाडौँ – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आँशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली...

संसदमा बजेटमाथि पहिलो पटक मतदान, बहुमतले पारित

काठमाडौं – प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान भएको छ । बुधबार आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक पारित गर्न मतदान गरिएको हो । नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको...

बचतकर्ताको रकम फिर्ता गर्न पहल नगर्ने सहकारी विभाग सञ्चालकसँगको मिलोमत्तोमा उजुरी समेत लिदैंन

रुषा थापा भक्तपुर पछिल्लो समय सहकारी संघसंस्थाका सञ्चालक र सहकारी विभागकै मिलोमत्तोमा बचतकर्ताको बचत फिर्ता नगरिएको गुनासो प्रशस्तै सुनिन्छ । विभागका उपरजिष्ट्रार एंव सूचना अधिकारी टोलराज उपाध्यायले सहकारीका सञ्चालकसँगको मिलोमत्तोमा...