देशभर १९ हजार जना डेङ्गुबाट सङ्क्रमित

काठमाडौं – देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गु...

डडेल्धुरामा पवनदुत यातायातको बस दुर्घटना, चार जनाको मृत्यु, १२ जना घाइते

महेन्द्रनगर –  डडेल्धुरामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ गइरहेको पवनदुत यातायातको ना८ख१०७८ नम्बर...

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा लिटरको ४ रुपैयाँ...

कोजाग्रत पूर्णिमा व्रत गरिँदै, दशैँको टीकाको आज अन्तिम दिन

काठमाडौँ  – दुर्गा पक्ष अर्थात् बडादशैँ धन धान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत...

आजको मौसम : सातै प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशका...

डडेल्धुरामा बस दुर्घटना हुँदा नाबालकसहित चार जनाको मृत्यु, १२ जना घाइते

काठमाडौं – डडेल्धुरामा यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडी जाँदै गरेको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राति अमरगढी(७ खस्रेखान भन्ने...

तीन राउण्ड गोली र एक थान पेस्तोलसहित एक जना पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड गोली र एक थान पेस्तोलसहित आज एक जनालाई पक्राउ गरेको छ । काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ स्थायी घरभई हाल सूर्यविनायक नगरपालिका–८...

साढे २१ खर्ब पुग्यो विदेशी विनिमय सञ्चिति, १४ महिनाको आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामै विदेशी विनियम सञ्चिति १ खर्बभन्दा बढीले वृद्धि हुँदा साढे २१ खर्ब पुगेको छ । गत असार मसान्तमा २० खर्ब ४१ अर्ब...

भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा रु दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको नेपाल...

अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना

काठमाडौँ – अन्तर व्यवस्थापिका सङ्घको १४९औँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहनुभएका राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घका अध्यक्ष डा तुलिया अक्सन एवं महासचिव मार्टिन चुङगोङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको छ ।...

बीपी राजमार्गमा आजबाट सवारी आवागमन खुल्ला

काठमाडौँ – दसैं अघि आएको बाढी र पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा आजबाट साविक बमोजिमकै सवारी आवागमन खुल्ला गरिएको छ । बाढी र पहिरोबाट राजमार्गको झण्डै १२ किलोमिटर सडक क्षतिग्रस्त भएपछि...

सुनको मुल्यमा भारी वृद्धि, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ –  मंगलबार अर्थात दशैं पछिको पहिलो कारोबार दिन नेपाली बजारमा सुन र चाँदीको बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँ बढेको छ भने चाँदीको...