काठमाडौं । देशभर जारी अविरल वर्षाका कारण उत्पन्न बाढी–पहिरो तथा मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। मन्त्रालयले शुक्रबारदेखि सुरु भएको...
काठमाडौं । निरन्तर परिरहेको वर्षाका कारण बागमती र मधेश प्रदेश भएर बहने अधिकांश नदीहरूमा पानीको सतह बढ्दै गएपछि बाढीको जोखिम थप उच्च भएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी...
सिन्धुपाल्चोक – देशभर अविरल वर्षा भइरहेको अवस्थामा हेलम्बु गाउँपालिकाले नागरिकलाई अत्यधिक सतर्क रहन आग्रह गरेको छ। लगातार वर्षाका कारण पहिरो, कटान र सडक अवरोधको जोखिम बढेकाले गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन...
काठमाडौँ – फेरि अर्को मनसुन प्रणाली सक्रिय हुने सम्भावना रहेकाले आजराति देखि थप वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण...
काठमाडौं – लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानको जोखिम बढेपछि गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखहरूलाई २४ सै घण्टा कार्यालयमा उपलब्ध...
काठमाडौं । बिपी राजमार्ग तीन दिनका लागि बन्द गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यालयले शनिबार जारी गरेको सूचनाअनुसार भकुण्डेबेसी–सिन्धुली सडक खण्डमा निजी तथा यात्रुबाहक सवारीसाधन...
काठमाडौं – सरकारले विभिन्न राजमार्गमा परेको अविरल वर्षा र पहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय सरकारलाई निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत स्थानीय प्रशासनलाई खाद्यान्नको व्यवस्था...
काठमाडौं – शनिबार बिहानदेखि नेपाल भित्रिने भनिएको भारी वर्षा गराउने मौसम प्रणाली देशको दक्षिणी भूभाग हुँदै काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न थालेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार...
काठमाडौं – मौसममा आएको प्रतिकूल अवस्थाका कारण बुद्ध एयरले आजका सबै उडान रद्द गरेको छ । बुद्ध एयरले एक सूचना जारी गर्दै आजका सबै उडान बन्द गरेको जानकारी गराएको हो...
काठमाडौं – अविरल वर्षाका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार दिउँसो ३ बजेसम्मका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । प्रतिकूल...
काठमाडौँ – गृह मन्त्रालयले आइतबार सार्वजनिक बिदा दिने भएकाे छ। मनसुनजन्य विपद्का कारण लामाे दुरीकाे यातायात तीन दिन बन्द गर्ने भएकाले बिदा दिन लागिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ...
बुटवल – कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट काठमाडौं जादै गरेको ना.८ ख ५७०३ नम्बरको बस कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ वनकसवासामा दुर्घटनामा हुँदा डोटीको...