बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

बझाङ –  बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। जयपृथ्वी नगरपालिका–११ की ३२ वर्षीया सुनिता थापाको आज (सोमबार) हेलिकोप्टरबाट उद्धार गरिएको हो। आइतबारदेखि उनलाई सुत्केरीव्यथा लागेर अत्याधिक रक्तश्राप भएपछि...

डा. गोविन्द केसीले तोडे अनशन

काठमाडौ – चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले आमरण अनशन तोडेका छन्। डा. केसीले ७२ घण्टापछि सोमबार साँझ धनगढी उपमहानगरपालिका–१ की अञ्जली नेपाली र धनगढी उपमहानगरपालिका-७ की रेनुका...

सुरू भयो ललितपुरमा स्वास्थ्य बिमा 

काठमाडौं, २ पुस । ललितपुर महानगरपालिकाभित्र स्वास्थ्य  बिमा लागु भएको छ । ललितपुर महानगरपालिका १५औं स्थापना दिवसको अवसर पारेर सोमबारबाट महानगरभित्र स्वास्थ्य बिमा सुरु गरिएको हो ।   प्रधानमन्त्री पुष्पकमल...

सिरहामा १४ वर्षीया बालिका बलात्कृत, आरोपी फरार

मुकेशकुमार यादव सिरहा, २ पुस। बालिका बलात्कार गरेको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेको छ।  १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गोलबजार नगरपालिका ४ का २१ वर्षीय रोहित दासविरुद्ध ईलाका प्रहरी...

पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाँदै

काठमाडौं, २ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाने भएका छन् । नेपालको पश्चिम र मध्य क्षेत्रको केही जिल्लाहरुको भ्रमणका लागि आगामी हप्ता पूर्वराजा शाह भैरवा जाने उनको...

मार्ग पोखरी, जहाँका फोहोर काला चराले टिप्छन्

तेह्रथुम – पूर्वी नेपालको तेह्रथुम जिल्लाको छथर गाउँपालिका-१ आङ्दिममा अवस्थित मार्गपोखरी धार्मिक तथा पर्यटकीय स्थल हो । सिधुवा बजारबाट एक घण्टाको पैदल यात्रापछि सुक्रबारेतिर हरियो जङ्गलको बीचमा पहाडको टुप्पोमा अवस्थित...

महिला उद्यमी महासंघ नेपालद्वारा पश्चिम नवलपरासीमा महिला उद्दमी संघ गठन

काठमाडौँ – महिला उद्यमी महासंघ नेपालले पश्चिम नवलपरासीमा संगठन विस्तार गरेको छ । केन्द्रिय अध्यक्ष शोभा ज्ञवालिको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पविन गुरुङको प्रमुख...

त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज, दीक्षित हुँदै साढे १२ हजार विद्यार्थी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले ४९औँ दीक्षान्त समारोह आयोजना गर्दैछ । आज बिहान साढे ११ बजेदेखि राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा दशरथ रङ्गशालामा दीक्षान्त समारोह सुरु हुने भएको हो । दीक्षित...

हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

हिमालयन रि इन्स्योरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (पुस २ गते) अन्तिम दिन रहेको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्काशन...

उखु किसानहरूलाई ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने सरकारकाे निर्णय

काठमाडौं – सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ। आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा बसेको बैठकले उखु किसानहरूको बाँकी भुक्तानी...

सुदूरपश्चिम विश्वविद्यालयमा खोल्यो ठूलो संख्यामा विज्ञापन (सूचना सहित)

कञ्चनपुर – सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले रोजगारी खुलाएको छ। सेवा आयोगले सोमवार एक सूचना जारी गर्दै विभिन्न पदमा ६४ जनाका लागि दरखास्त आह्वान गरेको हो। स्थायी समायोजनका लागि आयोगले...

कुवेतका अमिरको सम्मानमा आज शोक मनाइने

काठमाडौँ – नेपाल सरकारले आज सोमबार एक दिने शोक मनाउने भएको छ । कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनमा नेपाल सरकारले शोक मनाउने भएको हो । इतबार गृह...