गएको असोज ११ र १२ गते परेको अविरल वर्षासँगै सुनकोशीमा आएको बाढीले बगाएको खुर्कोट–मन्थली जोड्ने पुल मंगलबार (आज) देखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । रामेछापको लाइफलाइनको रूपमा रहेको...
काठमाडौँ – हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान मधेस, बाग्मती...
काठमाडौँ- काठमाण्डौमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले आज माल्दिभ्स विरुद्ध गोलको वर्षा गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजेबाट सुरु भएको खेलको पहिलो...
काठमाडौँ – दार्चुलामा एक १६ वर्षीया किशोरी आफन्तबाटै जबरजस्ती करणीको सिकार बन्न पुगेकी छन्। कक्षा ८ मा पढ्ने ती किशोरी आफन्तबाटै जबरजस्ती करणीको सिकार बन्न पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।...
काठमाडौँ – अमेरिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै शृङ्खलामा क्लिन स्वीप गरेको...
काठमाडौँ – अमेरिकामा जारी अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकाले नेपाललाई १ सय ५७ रनको लक्ष्य दिएको छ । डालासमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली अमेरिकाले २० ओभरमा ५ विकेट...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । सभापति देउवा आएपछि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भेटवार्ता सुरु भएको छ । देउवा...
काठमाडौँ – स्वास्थ्यकर्मी बागेश्वर प्रसाद मिश्र सम्मानित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालय दिपायल, डोटीले मिश्रलाई सम्मान गरेको हो । स्वास्थ्य निर्देशनालयले जिल्ला अस्पताल...
काठमाडौँ – काठमाडौँ उपत्यकासहित नुवाकोट, सिन्धुपाल्चोक लगायतका बागमती प्रदेशको केही जिल्लामा वर्षा गराउने प्रणालीको विकास भएको छ । बागमती प्रदेशका केही जिल्ला र गण्डकी प्रदेशको बागलुङ, पर्वत, स्याङ्जा र आसपासका...
काठमाडौँ – सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ। गत शुक्रबार...
गण्डकी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गर्न थालेपछि पोखराको सहिदचोकमा तनावको अवस्था सिर्जना भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा...
काठमाडौं – पूर्व गृहमन्त्री समेत रहेका गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा लगिँदै छ । लामिछानेलाई म्याद थपका लागि अदालतमा...