आजकाे राशीफल

आजमिति २०८० साल पौष ११ गते तदअनुसार डिसेम्बर २७, २०२३ गते बुधवार, नक्षत्र: पुनर्वसु, योग: इन्द्र योग ।   • अभिजित् मुहूर्त: बिहान ११:५४ देखि १२:४२ सम्म, • सुर्योदय: बिहान...

चेपाङ समुदायलाई इच्छाकामना गाउँपालिकाद्वरा सोलार वितरण

भरतपुर, १० पुस । चितवनको इच्छाकामना गाउँपालिकाले चेपाङ र विपन्न समुदायका नागरिकलाई सोलार वितरण गरेको छ। विद्युतिकरण नभएका र तत्काल विद्युतिकरणको सम्भावना नरहेका ठाउँमा रहेका नागरिकलाई सोलार वितरण गरिएको गाउँपालिकाले...

हिमालयन रि इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर भोलि बाँडफाँट हुने

काठमाडौँ – हिमालयन रि इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बुधवार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बिहान १० बजे शेयर बाँडफाँट हुने छ। कम्पनीको शेयर ताज रिसेप्सन सुवर्ण...

कारको ठक्करबाट दुईजनाको मृत्यु

पोखरा, १० पुुस । पोखरामा कारको ठक्करबाट दुईजना पैदलयात्रुको मृत्यु भएको छ । पोखराको बाग्लुङ बसपार्कबाट जिरो किमि जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पर्स्याङमा ठक्कर दिँदा पैदलयात्रु...

भूकम्प पीडितको सारथी बन्दै सेभ दि चिल्ड्रेन

सुर्खेत, १० पुस । कात्तिक १७ गते गएको भूकम्पबाट पीडित भएका जाजरकोट तथा रुकुम पश्चिमका नागरिकलाई यहाँका संघ संस्थाले भारी सहयोग गरेकोमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले खुसी...

१० वर्षदेखि टिकुलिया घाटको पुल अलपत्र, सांसद साह भन्छन्- नैतिक संकट परेँ

रौतहट, १० पुस । राैतहटको गौर नगरपािलकाको टिकुलिया घाटमा १० वर्षदेखि अलपत्र पुल सोमबार अनुगमन गरिएकाे छ । रौतहट क्षेत्र नम्बर २ का सङ्घीय सांसद किरण साहले सो पुलकाे अनुगमन...

जिल्ला अदालत बाराद्वारा असक्त बालिका बलात्कार गर्नेलाई जन्मकैदको सजाय

इन्दीप कोइराला   बारा, १० पुस । सात वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ७ स्थित काठ तथा फर्निचर मिलमा कार्यरत भुवन चौधरी भन्ने हेमन चौधरीलाई बारा जिल्ला...

सरकारी वकिल बिरुद्ध गौरमा प्रर्दशन

रौतहट,१० पुस । छात्रलाई छुरा प्रहार गरेर हत्या गरिएको विषयलाई लिएर पीडित पक्षद्वारा गौरमा सरकारी वकिल कार्यालय विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।   पीडित पक्षद्वारा दिइएका जाहेरीबाट दुई...

हेलम्बुका मुख्य मुख्य सडक पीच गर्ने कार्यक्रम अघि बढ्यो, चनौटे-घोप्टेघ्याङ सडकका लागि बजेट स्वीकृत

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सबै वडका मुख्य सडक पिच गर्ने भएको छ । पालिका भित्रका ७ वटै वडाका मुख्य सडक पिच गर्ने गाउँपालिकाले नीति अघि सारेको हो । पालिकाले...

किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै

काठमाडौँ– प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट...

नेवार समुदायले आज योमरी पुन्ही अर्थात् योमरी पूर्णिमा मनाउँदै

काठमाडौं– नेवार समुदायले विशेष महत्वका साथ आज योमरी पुन्ही अर्थात् योमरी पूर्णिमा मनाउँदैछन् । आज विशेष प्रकारको परिकार योमरी बनाएर खाने गरिन्छ । नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात् मंसिर...

युरोपका आठ देशसँग श्रम सम्झौताको तयारी

काठमाडौं – सरकारले थप विभिन्न आठ देशसँग श्रम सम्झौताको तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालसम्म १२ देशसँग श्रम सम्झौता गरेको सरकारले सन् २०२४ भित्रमा थप...