देशभर पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित हल्का वर्षा

काठमाडौँ – हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि...

उद्घाटन खेलमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारत विजयी

काठमाडौँ- साफ महिला फुटबल च्याम्पियनशीप आजदेखि शुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज च्याम्पियनशीपको उद्घाटन पछि प्रतियोगिताका खेलहरु शुरु भएका हुन् । दशरथ रंगशालामा आयोजित उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवम् सहरी...

नेपाल र अमेरिकाबीचकाे टी–२० शृङ्खला भाेलिदेखि

काठमाडौँ  – नेपाल र अमेरिकाबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला भोलिदेखि शुरू हुँदैछ । शृङ्खलाकाे पहिलो खेल भोलि बिहान पौने ६ बजे डालासको ग्रान्ड प्रिएरी रङ्गशालामा शुरू हुनेछ ।...

बंगलामुखि बचत तथा ऋण सहकारी संस्थाको १४ औ साधारणसभा सम्पन्न

घोराही – बंगलामुखि बचत तथा ऋण सहकारी संस्थाको १४ औ साधारणसभा सम्पन्न भएको छ । आज नाराएणपुर उद्योग बाणिँज्य संघको सभाहलमा एक कार्यक्रमको आयोजना गरेर संस्थाले १४औ साधारणसभा सम्पन्न गरेको...

प्रधानमन्त्री ओलि र मिनबहादुरबिचको जग्गा दान भ्रष्टचारजन्य अपराध भन्दै अधिबक्ता बस्नेत सर्बोच्चमा

काठमाडाैँ – ‘सत्य र न्यायाको खोजि’ को अभियानको तर्फ बाट अधिबक्ता डा. ज्ञान बस्नेत, अधिबक्ता श्यामकृष्न मास्के र अधिबक्ता अर्जुन थापा समेत भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री...

धवलागिरिमै अस्ताए पाँच रुसी आरोही

म्याग्दी- “चार सहभागीहरूले थप आरोहण जारी राख्न अस्वीकार गरे । दश जना हिउँ चितुवाजस्ता सहभागीहरू धवलागिरि चुम्नका लागि अनुकूल मौसमको पर्खाइमा छौँ”, रुसी पर्वतारोही अलक्जेन्डर डसिकाले सन् २०२४ को सेप्टेम्बर २३...

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

काठमाडौं – सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल...

आजको मौसम : पाँच प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौं –  हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका...

डोटीमा एक जना मजदुर मृत फेला

डोटी – डोटीमा एक जना मजदुर मृत फेला परेका छन्। अर्घखाँची सितगंगा नगरपालिका-८ घर भएका वर्ष ४५ का गोपाल रेग्मी मृत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ। बुधबार बेलुकी...

सन्तान छाडेर श्रम गर्न विदेसिँदै आमाहरु, भन्छन् – ‘घर चलाउन, घरै छाड्नुपर्‍यो’

काठमाडौँ — दसैँको पूर्वसन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रुपा गिरी मलेसिया उडिन् । मलेसिया जान लागेकी गिरीले भावुक हुँदै भनिन्, ‘घर चलाउन, घरै छाड्नुपर्‍यो ।’ घरको आर्थिक स्थिति...

नाइजेरियामा इन्धन ट्यांकर विस्फोट हुँदा १०४ जनाको मृत्यु

काठमाडौँ –  उत्तरी नाइजेरियामा इन्धन ट्यांकर विस्फोटमा सय जनाभन्दा‍ बढीको मृत्यु भएको छ भने ५० जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ। प्रहरी प्रवक्ता लवान शिसु आदमका अनुसार मंगलबार राति उत्तरी...

कञ्चनपुरमा सर्पले डसेर एक बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–१० विकाश बस्तीकी ९ वर्षीया सानु खडायतको मृत्यु भएको हो। बुधवार घरमै सुतेको अवस्थामा ती बालिकालाई सर्पले डसेको...