कैलालीमा कुटपिटबाट एकजनाको मृत्यु, ६ जना पक्राउ

धनगढी, २९ पुस । कैलालीमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । भने ६ जना पक्राउ परेका छन् । कुटपिटबाट कृष्णपुर नगरपालिका–५ का ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको प्रहरीले जनाएको...

राष्ट्रिय सभा निर्वाचन : सत्तारुढ गठबन्धनको अपील- साझा १९ उम्मेदवारलाई मतदान गर्नू

काठमाडौं – सत्तारुढ गठबन्धनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्न मतदातालाई आह्वान गरेका छन् । आइतबार बिहान बसेको गठन्धनको बैठकले १९ जना साझा उम्मेदवारको नाम सार्वजनिक गर्दै...

आजको मौसमः पश्चिमी वायुको आशिक प्रभाव रहने

काठमाडौं, २९ पुस । हाल नेपालमा पश्चिमी वायुको आशिक प्रभाव परेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम,लुम्बिनि,कर्णाली र गण्डकी प्रदेशका धेरैजसो भू-भागमा आंशिक...

वैदिक राशिफल, आजको राशि अनुसार शुभ रंग, र अंक सहित

आजमिति २०८० साल पौष २९ गते तदअनुसार जनवरी १४, २०२४   आईतवार, शुक्लपक्षको तृतीया/चतुर्थि तिथि, धनिष्ठा नक्षत्र,  व्यतिपात योग । • अभिजित् मुहूर्त: बिहान ११:५२ देखि १२:३४ सम्म, •  काठमाण्डौंमा सुर्योदय:...

नदीमा लुकिछिपी उत्त्खनन, २ दिनभित्र ११ वटा टिपर जेसिवी पक्राउ

महोत्तरी, २९ पुस । महोत्तरीको उत्तरी क्षेत्र बर्दिवास नगरपालिकामा चुरे तथा रातु नदीमा अनियन्त्रित र अनुचित उत्त्खनन भैइरहेको आवाज उठीरहेको वेला धमाधम टिपर र जेसिवी पक्राउ पर्न थालेका छन ।  ...

पेशाको इज्जत राखेर काम गर्न नव इन्जिनियरहरुलाई निर्देशन

भक्तपुर, २९ पुस । नेपाल इन्जिनियरिङ परिषदका अध्यक्ष प्राडा पदमबहादुर शाहीले पेशाको इज्जत राखेर काम गर्न नव इन्जिनियरहरुलाई निर्देशन दिएका छन् ।   जहाँं बसेर काम गरे पनि इथिक्स (आचारसंहिता)मा रहेर...

सेटिङमै रौतहटबाट गाई,गोरु सिमा पार गराइदै

गौर,२९ पुस । रौतहटको विभिन्न नाका भएर विगत लामो समयदेखि गाईगोरु भारततर्फ तस्करी हुँदै आएको छ।   केही दिन पहिला प्रहरीले सीमा क्षेत्रबाट १७ वटा गाई गोरु बरामद गरेपछि यसको पुष्ट्याई भएको...

बागलुङ जिप दुर्घटनाका घाइतेलाई सिम्रिकको हेलिकोप्टरबाट उद्धार

बागलुङ, २९ पुस । बागलुङको ट्याङखोलामा भएको जिप दुर्घटनाका घाइते सात जनालाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरिएको छ। शनिबार दिउँसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो भने सात जना...

६० अर्ब बराबरको आइपीओ बिक्री गर्दै विद्युत् प्राधिकरण

काठमाडौँ– सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले रु ६० अर्ब बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ । प्राधिकरणले संस्थाको वित्तीय पुनःसंरचना गरी...

काठमाडौंको रातोपुलमा एक जनाको शव फेला

काठमाडौं – काठमाडौंमा एक जनाको शव फेला परेको छ। काठमाडौंको काठमाडौं महानगरपालिका-९ रातोपुल ओरालोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ...

अत्तरियामा कुटपिटबाट एक जनाको मृत्यु, ६ जना पक्राउ

धनगढी – गोदावरी नगरपालिकाको अत्तरिया बजारमा रहेको  दोहरी साँझमा कुटपिटमा परि  एक जनाको ज्यान गएको छ। २५ गते बुधबार राति कुटपिटमा परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५, गुलरियाका ४२...

प्रभु साहको आजपाले माघ ११ गते मधेस बन्द गर्ने

रौतहट , २८ पुस । आम जनता पार्टी (आजपा) ले आउँदो ११ माघमा मधेस बन्दको घोषणा गरेको छ ।   ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी...