रौतहट- जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका निकायले १६ जना फरार प्रतिवादी पक्राउ गरेको छ। फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएकोमा लामो समयदेखि फरार रहेका विभिन्न मुद्दाका १६...
हेमन्त केसी, सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिका ११, रोवागाउँका जीतबहादुर बुढाले घरमै राडीपाखी बुन्ने काम गरिरहेका छन् । राडीपाखी बिक्रीले उनको घर खर्च चल्ने गरेको छ । उनी मात्र होइन, रोवा गाउँका...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा देखिएका विकृति हटाउने गरी काम भैरहेको र दुई चरणमा काम भैसकेको बताएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा सुधारका लागि सुझाव...
मुकेश कुमार यादव / न्युज कारखाना सिरहा १२ फाल्गुन। जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा भारतीय नागरिकलाई नेपाली नागरिकता बनाईदिएको खुलेको छ। सिरहाको नरहा गाउँपालिका ३ का वडा अध्यक्ष रुस्तम अन्सारी र...
काठमाडौं । काठमाडौँको ठमेलमा प्रहरी कुट्ने सत्तारुढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थी नेताहरुलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश हर्कबहादुर केसीको इजलासले सो...
काठमाडौँ । सरकारले ‘नो केबलकार’ अभियानमा लागेका ताप्लेजुङका स्थानीयलाई वार्तामा आउन आग्रह गरेको छ । गृहमन्त्रालयले बनाएको वार्ता समितिका संयोजक प्रेम प्रसाद भट्टराईले आन्दोलनरत पक्षवाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा...
काठमाडौं – व्यवसायीहरूको आपसी सम्बन्ध मजबुत पार्ने उद्देश्यले एकता व्यापार संघ नेपालले आयोजना गरेको बृहत वनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, पत्रकार, व्यवसायी, सांगीतिक तथा...
महेन्द्रनगर, कञ्चनपुर – ऐतिहासिक तथा धार्मिक स्थल मणिका (मुडका) धाममा हरेक वर्ष आयोजना गरिने भव्य मेला र जात्राको तयारी अन्तिम चरणमा पुगेको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने यस धार्मिक...
काठमाडौं महानगरपालिका-४ चन्डोल बस्ने सरिता धितालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-९ रातोपुल बस्ने ६२ वर्षीया बिजया श्रेष्ठ समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त...
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ३० वर्षीय दिपेश श्रेष्ठलाई...
काठमाडौं – नवौं अर्किड कप जुनियर फुटबल प्रतियोगिता शानदार रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै बेस्ट ग्रुप भिजन ले हिलारी स्कुल लाई पराजित गर्दै उपाधि हात...
जनकपुरधाम – भारतको उत्तर प्रदेशको प्रयागराजस्थित कुम्भ स्नान गरेर फर्किएका चार नेपालीको गाडी दुर्घटनामा मृत्यु भएको छ । शुक्रबार राति भएको दुर्घटनमा परेर ६ नेपाली गम्भीर घाइते भएका छन् ।...