तिहारको चौथो दिन आज गाई पूजा गरिँदै

काठमाडौँ – कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो।...

अष्ट्रेलियालाई हराउँदै नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा

काठमाडौँ –  २०औं ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको छ । नेपालले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया एक सय रनमा...

पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गर्नेलाई तीन वर्ष कैद

काठमाडौँ – पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे तीन वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्म जरिवाना हुन सक्ने भएको छ । नेपालको मुलुकी अपराध संहिता, २०७४ बमोजिम तीन वर्षसम्म कैद तथा...

जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन

जुम्ला – जुम्लामा यसवर्ष २० हजार टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चार हजार दुई सय ५० हेक्टरमा लगाएको स्याउबाट २० हजार पाँच...

कैलाली र डडेल्धुराबाट ३७ जना जुवाडे पक्राउ

धनगढी – कैलाली र डडेल्धुराबाट ३७ जना जुवाडे पक्राउ परेका छन्। डडेल्धुराको गन्यापधुरा गाउँपालिका-३ गोयलखेतमा ३२ वर्षीय दिपक देउवाको घरबाट जुवातास खेलिरहेको अवस्थामा देउवासहित २८ जना पक्राउ परेका हुन्। जिल्ला...

इङ्ल्यान्डलाई ६ विकेटले हराउँदै ‘द हङकङ सिक्सेस’मा नेपालको विजयी शुरुवात

काठमाडौँ  – इङ्ल्यान्डलाई हराउँदै ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपालले तीन पटकको च्याम्पियन इङ्ल्यान्डलाई छ विकेटले हराएकाे हाे ।...

इच्छाकामनाले निर्माण गर्‍यो चिस्यान केन्द्र

काठमाडौँ – इच्छाकामना गाउँपालिकाले २० लाख लागतमा चिस्यान केन्द्र निर्माण गरेको छ। कृषि उपजलाई भण्डारण गर्न लागि वडा नम्बर ३ स्थित फिस्लिङमा रहेको कृषि भवनमा गाउँपालिकाले चिस्यान केन्द्र निर्माण गरेको...

शुक्रबार तिहारको कुनै पर्व छैनः पञ्चाङ्ग निर्णायक विकास समिति

काठमाडौँ – नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औंसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। औँसी बेलुकी भएका दिन...

देशभर तिहारको झिलिमिली

काठमाडौँ – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारका अवसरमा देशभर तिहारको झिलिमिली छाएको छ । सयपत्री र मखमली फूल, बत्तीको झिलिमिली तथा सप्तरङ्गी...

ग्रामीण जीवन बुझाउन विद्यार्थीलाई क्लोज क्याम्प

दाङ –  गुरुकुल एकेडेमीमा कक्षा ९ मा अध्ययनरत घोराही निवासी यशु बुढाथोकीलाई ग्रामीण जीवनबारे धेरै कुरा थाहा थिएन । बजार क्षेत्रमै जन्मिएर हुर्कँदै गरेकी बुढाथोकीलाई घरायसी काम गर्न पर्दैन थियो...

तिहारमा मौलाउँदै बेतिथि: कोही जुवातास खेलेर घरखेत सिध्याउँदै, कोही देउसी भैलोको नाममा लुट्दै

जुवातास, लंगुरबुर्जा, कौडाहरु खेल्न खेलाउन कानूनी रुपमा बन्देज छ । कानूनी रुपमा बन्देज गरिएको यस्ता कार्य अहिले बाटोमा हिँड्दा जताततै जुवातास, लंगुरबुर्जा, कौडाहरु खेलेको वा खेलाएको देखिन्छ । होटल, गेस्ट...

सुनको मूल्यमा फेरी नयाँ रेकर्ड : एकै दिन १ हजारले बृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौँ – सुनको मूल्यमा दिनहुँ नयाँ रकेर्ड बनिरहेको छ। बिहीबार सुन प्रतितोला एक हजार रूपैयाँले बढेर एक लाख ७१ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार प्रतितोला सुनको मूल्य एक लाख...