सामान्य प्रशासन मन्त्रालयको सचिवमा मुकुन्द प्रसाद निरौला

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी मुकुन्द प्रसाद निरौलाले पाएका छन् । शुक्रबारको मन्त्रिपरिषदको बैठकले निरौलालाई सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरेको हो । हाल विनोद...

एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपमा विजयी शुरुवात गरेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । मलेसियाले दिएको १४४ रनको लक्ष्य पछाएको...

नाउपा सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरी पार्टीबाट निलम्बित

कैलाली – नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई...

नेपाल व्यापार संघको कार्यसमिति बैठक सम्पन्न, अध्यक्ष गाैतमद्वारा भित्तेपात्रे २०८१ को बिमोचन

काठमाडाैं – नेपाल व्यापार संघको कार्यसमिति बैठक सम्पन्न भएको छ । बिहिबार खिचापोखरीको घुइँचो रेष्टुरेन्टमा संघका अध्यक्ष हरि गौतमको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । साथै बैठकमा बार्षिक भित्तेपात्रे २०८१...

आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा पानी पर्ने

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। जल था मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही...

एसीसी प्रिमियर कप आजदेखि, नेपालको सामना मलेसियासँग

काठमाडौँ – आज देखि एसीसी प्रिमियर कपको शुरुवात हुदै छ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी...

विशाल भण्डारी भन्छन्- ‘म र टिमको गल्तिले दुर्घटनामा पर्यौं’

काठमाडौँ । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले आफु र आफ्नो टिमको गल्तिले दुर्घटनामा परेको स्वीकार गरेका छन् । सामाजिक सञ्जालमार्फत भण्डारीले दुई साता आघि आफु र आफ्नो टिमले गल्ति गरेका...

ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने

काठमाडौँ – काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ । ठमेल पर्यटन विकास परिषद्ले नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन...

आज ‘इद उल फित्र’, सार्बजनिक बिदा

काठमाडौं – आज सार्बजनिक बिदा दिइएको छ । इस्लाम धर्मावलम्वीले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरे पछि  ‘इद उल फित्र’ विहिबार मनाउने भए पछि आज सार्बजनिक बिदा...

इस्लाम धर्मका पाँच स्तम्भ, जसबारे जान्नुहाेस्

काठमाडौं – इदको चन्द्रमा देखिने बित्तिकै रमजान महिना समाप्त हुन्छ र भोलिपल्ट इद उल फित्र मनाइन्छ। इद विश्वभरी ११ अप्रिल २०२४ मा मनाइनेछ। मुस्लिम समुदायमा ईदको पर्वलाई लिएर केही विशेष...

चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं – चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक गरिएको छ । बुधबार शिक्षा मन्त्रालयले आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर अध्यक्षको अध्यक्षतामा बनेको चिकित्सा शिक्षासम्बन्धी...

भोलि (विहिबार) इदउलफित्रको सार्बजनिक बिदा

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ विहिबार मनाउने भएपछि सो दिन सार्बजनिक बिदा दिएको छ । गृहमन्त्रालयले बुधवार एक सूचना जारी...