काठमाण्डौ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति कार्यालयमा भएको तोडफोडप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न गृह प्रशासनसँग आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता शिवकुमार...
काठमाडौं – अबदेखि घरजग्गा किनबेच गर्दा खरिदकर्ता र विक्रेताले दुवैले आफ्नो बैंक स्टेटमेन्ट र केवाईसी (KYC) फारम पेश गर्नुपर्ने भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको नयाँ निर्देशनअनुसार...
कञ्चनपुर — भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। संक्रमितहरूमा दुई पुरुष र एक महिला छन् भने सबै हाल होम आइसोलेसनमा छन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य...
दार्चुला – सदरमुकाम खलंगासम्म जान नसक्ने अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै व्याँस गाउँपालिकामा घरमै पुगेर नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीको...
काठमाडौँ – हाल देशका पश्चिम तथा मध्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ भने कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान...
काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ। खेल स्कटल्याण्डको फोर्टहिल डुन्डीमा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ। स्कटल्याण्ड, नेदरल्याण्ड्स र नेपाल सम्मिलित यस...
काठमाडौं – देशको पश्चिमी र मध्य भू-भागमा पश्चिमी तथा स्थानीय वायु र कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसकै असरस्वरूप बुधबार बिहान...
काठमाडौँ – दुई दिनदेखि जारी देशव्यापी यातायात हडताल अन्ततः फिर्ता गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको मंगलबार साँझ सम्पन्न बैठकले हाललाई हडताल फिर्ता लिने निर्णय गरेको हो। महासङ्घका अध्यक्ष विजय...
काठमाडौँ — काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईँले उनलाई कार्यशैलीका गम्भीर प्रश्न उठाउँदै कारबाहीस्वरूप निलम्बन गरेका हुन्।...
काठमाडौँ – प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक उक्त समयमा बस्न सकेको थिएन भने सूचना टाँस गरेर दिउँसो २ बजेसम्म स्थगित...
ललितपुर — अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ललितपुरको नख्खुस्थित सनराइज अपार्टमेन्ट र धापाखेलमा एकैसाथ छापा मार्दै...
काठमाण्डौ — चर्चित कलाकार तथा रंगकर्मी घनश्याम गौतमको ४३ वर्षको उमेरमा निधन भएको छ। उहाँको गएराति भक्तपुरको ताथलीस्थित काठमाण्डौ क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। विगत दुई वर्षदेखि क्यान्सर...