घोराही – दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना चिकित्सिक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै अस्पतालले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरेको छ...
काठमाडौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरी चौकी रसुवा टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित चार जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका अनुसार गत पुस ११...
डडेलधुरा – डडेलधुरामा आज दिउँसो तीन बजेदेखी अर्को सूचना जारी नहुन्जेलसम्मका लागि जिल्लाभर निषेधाज्ञा लागु गरिएको छ । कोरना भाईरसको संक्रमण बढ्दै गएपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार अर्को सुचना...
बैतडी – दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टाइनमा नै बसेका छन् । भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टाइनमा बसिरहेका छन्...
बैतडी – बैतडीमा थप ६३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बैतडीमा ७ महिला र ५६ पुरुषमा कोरनो संक्रमण पुष्टि भएको हो । दोगाडाकेदार गाउपालिकाका...
तम्घास – गुल्मीमा शुक्रबार थप ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, गुल्मीका सूचना अधिकारी...
काठमाडौँ – नेपालमा एकै दिन जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको ८ हजार २७४संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा....
काठमाडौँ – नेपालले जारी गरेको नयाँ नक्साको पृष्ठभूमिमा भारतमा केही मानिसहरूले नेपालको झण्डा जलाएको देखिने तस्बिर र भिडिओ सामग्री सामाजिक सञ्जालमा देखिएका छन् । यो घटनाका सम्बन्धमा नेपालले अहिलेसम्म आधिकारिक...
चितवन – चितवनमा फोक्सोको क्यान्सरका ७४ वर्षका वृद्धले पनि कोरोनालाई जितेर घर फर्किएका छन् । उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका हुन् । भरतपुर महानगरपालिका– ६ का वृद्धको उपचारमा...
काठमाडौँ – बन्दाबन्दीले अन्तिम चौमासिकमा सबै पूर्वाधार निर्माणलाई बाधा पु–याए पनि रेलमार्ग निर्माण लक्ष्यभन्दा बढी सम्पन्न भएको छ । चालू आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० किमी रेलमार्ग निर्माण...
कैलाली – कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष १९ का...
काठमाडौँ – शुक्रबार वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २४ जनाको शव नेपाल ल्याइदैँछ । कतारबाट मात्रै २० जनाको शव नेपाल ल्याउन लागिएको हो । बैदेशिक रोजगार बोर्डका अनुसार कतारबाटबाहेक युएईबाट...