गुल्मीमा होम क्वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

तम्घास – गुल्मीमा होम क्वारेन्टाइनमा बिहीबार राति मृत्यु भएका ६९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । जेठ २५ गते भारतबाट आई होम क्वारेन्टाइनमा बसेका छत्रकोट गाउँपालिका वडा नं ५...

एसइईको साटो कक्षा १२ लाई राष्ट्रियस्तरको परीक्षा कायम गर्ने तयारी

काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा...

बालबालिकामा कोरोनाको त्रास कम गर्न के गर्ने ?

कैलालीको घोडाघोडी नगरपालिका–६ का कक्षा ७ मा अध्ययनरत १४ वर्षीय साजन विक एक महिनादेखि चिन्तित थिए । साजनका मनमा एक किसिमको डर थियो कोरोनाको । लामो समय घरमै बसिरहँदा तथा...

आयातित तरकारी भान्सामा, स्वदेशी उत्पादन बारीमा कुहिदै

पूर्वीनवलपरासीका किसानले उत्पादन गरेका लाखौँ मूल्य बराबरका तरकारीले बजार नपाउँदा बारीमै कुहिन थालेका छन् । लामो समयको लकडाउन केही खुकुलो भएपनि यहाँ उत्पादन भएको तरकारी जिल्ला बाहिर ढुवानी हुन नसक्दा...

कर्णालीमा कोरोना संक्रमितको संख्या १२४५ पुयो, आज मात्रै ४६ जना थपिए

सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र राप्ती स्वास्थ्य विज्ञान...

थप ३३१ जनामा कोरोना संक्रमण, कुल संख्या ८६०५ पुग्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा ३३१ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ८६०५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ जनाको मृत्यु...

आइतबार खण्डग्रास सूर्य ग्रहण लाग्दै, कुन राशिलाई कस्तो प्रभाव ?

काठमाण्डौ – असार ७ गते औँसीको दिन आकाशमा खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सूर्य ग्रहण जहिले पनि दिनमा मात्र लाग्छ, रातको समयमा लाग्दैन । सूर्यमा लाग्ने ग्रहण सबै देश अनुसारको...

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो तीन दिन लगाएर पन्छाइयो

नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरो पूर्णरुपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका...

क्वारेन्टाइनबाट १६ वर्षीया किशोरी फरार

राजविराज नगरपालिकाको क्वारेन्टिनबाट एक किशोरी फरार भएकी छिन् । यहाँको राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाएको थियो । अहिले यही क्वारेन्टिनबाट १६ वर्षीया...

आज शनिबार कस्तो रहने छ तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल !!!

वि.सं.२०७७ साल आषाढ ०६ गते । शनिबार । ईश्वी सन् २०२० जुन २० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

गण्डकीमा थपिए ५८ जना कोरोना संक्रमित, कुल संख्या ४३८ पुग्यो, कहाँ कति थपिए ? (विज्ञप्ति सहित)

काठमाडौँ – गण्डकी प्रदेशमा ५८ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै गण्डकीमा संक्रमतिको संख्या ४३८ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशका ७ वटा जिल्लमा संक्रमितहरु थपिएका गण्डकी...

भारतबाट आउनेको संख्या घट्यो, सुदूरपश्चिममा शुक्रबार ७७६ नेपाली भित्रिए

कैलाली – सुदूरपश्चिमका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टाबाट शुक्रबार ७७६ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने १७८ भारतीय नागरिक बाहिरिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएका नेपाली...