सउल – दक्षिण कोरियामा सञ्चालित जिनएयरले पहिलोपटक काठमाडौँमा उडान भर्ने भएको छ । इन्छन–काठमाडौँ–इन्छन दुइतर्फी चार्टर्ड उडान गर्ने भनिएको जिनएयरले ३० जुनमा पहिलो उडान गर्ने गरी तयारी गरेको छ ।...
दार्चुला – व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा खटिएका सशस्त्र प्रहरीले नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म गस्ती गरेको छ । गत वैशाख ३१ गते व्यासको छाङ्गरुमा खटिएको...
काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आज नेपालभरी नै मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा...
सिड्नी – अष्ट्रेलियाबाट आज पहिलो ‘उद्धार’ उडान हुँदै छ । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् २५९ जना नेपालीहरु अष्ट्रेलियाबाट काठमाडौं फर्किन लागेका हुन् । नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट स्थानीय समयअनुसार १...
काठमाडौं – बाँदरले सबै किसानहरुलाई सताएको छ । पहाडका कतिपय ठाउँमा बादरकै डरले जमिन बाँझो समेत छन् । बाली लगाएपछि बाँदरले सखाप पार्ने भएपछि जमिन बाँझो छोड्ने प्रचलन बढेको हो...
काठमाडौं – सवारी व्यवस्थापन गर्न काठमाडौँ उपत्यकाका तीन स्थानमा ‘फ्लाई ओभर’ निर्माण हुने भएको छ । व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न ती फ्लाई ओभर बन्न लागेका हुन् । ‘फ्लाई...
वि.सं.२०७७ साल आषाढ ०९ गते । मंगलबार । ईश्वी सन् २०२० जुन २३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...
कैलाली – सुदूरपश्चिम प्रदेशमा थप १३७ जना कोभिड १९ संक्रमित पुष्टि भएको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षण वाट थप ९६ ,सेती प्रादेशिक अस्पतालबाट ४१ को परिक्षण...
सुशील सुवेदी सिन्धुपाल्चोक – १४ दिन क्वारेन्टाइन बसेर फर्किएका बलेफि गाउपालिका–४ का एक युवकको सोमबार मृत्यु भएको छ । क्वारेन्टाइनबाट पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाएको केहि दिनपछि उनको मृत्यु...
काठमाडौं – संघीय प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको आज सँसद सचिवालय सिँहदरवारमा बसेको बैठकमा कोरोना भाइरस महामारी नियन्त्रणका क्रममा आर्थिक अनियमितता भन्दै सार्वजनिक रुपमा उठेको प्रश्नमाथि छलफल भएको छ ।...
काठमाडौं – पछिल्लो समय चिल्ला बनेका काठमाडौँ उपत्यकाका सडक विस्तारै धुलाम्मे हुन थालेका छन् । विभिन्न संरचना निर्माण गर्न सडक भत्काउन थालेपछि सडक धुलाम्मे र वर्षाले हिलाम्मे समेत भएका छन्...
काठमाडौं – नेपाल पर्यटन बोर्डले सोमबार आयोजना गरेको भर्चुअल मिटिङका दौरान भएको घटनाबारे क्षमा मागेको छ । पर्यटन क्षेत्रको व्यवसाय सञ्चालनका लागि बनेको निर्देशिका जारी गर्न आयोजना भएको मिटिङका दौरान...