पश्चिम सुर्खेतको पञ्चपुरीमा पहिरोले विद्युतको पावर हाउस भत्किँदा एकजनाको मृत्यु भएको छ । खमारी खोला जलविद्युतको पावर हाउस भत्किँदा पञ्चपुरी नगरपालिका-६, भावरकी ४७ वर्षीया नन्दा पुलामीको मृत्यु भएको हो ।...
हेटौँडा – बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी साढे दुई हजार आइसोलेसन शैया थप गरिने भएको छ । केही दिनयता बाग्मती प्रदेशमा कोरोना सङ्क्रमण बढ्दै गएपछि प्रदेशको कोभिड सङ्कट व्यवस्थापन समितिले...
काठमाडौं – गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक युवक मृत फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । मेलम्चीको सडकमुनि वाग्वीर स्याङ्तानको निर्माणाधीन घरमा सोलुखुम्बु महाथुलुङ गाउँपालिका स्थायी घर भएका अन्दाजी...
ललितपुरमा कोरोना सङ्क्रमित एक युवकको ज्यान गएको छ । गएराति स्टार अस्पतालमा उपचार गराइरहेका २९ वर्षीय पुरुषको ज्यान गएको हो । रौतहट घर भएका ती पुरुषलाई निमोनिया भएको र उपचारको...
दार्चुलाको नौगाड गाउँपालिकाको होपरीमा पहिरो जादा ४ बर्षिया बालक सहित दुई जनाको ज्यान गएको छ । गएराती आएको पहिरोमा परि नौगाड गाँउपालिका वडा नं. ४ होपरीका चन्द्र सिंह महता र...
काठमाडौं – सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा १२ जना घाइते भएको प्रहरीले जनाएको छ । बाह्र बोरको बन्दुकको छर्रा लागेर उनीहरु घाइते भएका हुन् ।...
काठमाडौं – धितोपत्र बजारको नियमित कारोवार सोमबारदेखि पुनः शुरु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको आज बसेको सञ्चालक बोर्डको बैठकअनुसार आजदेखि धितोपत्रको दोस्रो बजार कारोवार शुरु गर्न...
काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी (दक्षिण–पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेको जनाएको छ । यसैगरी,...
रौतहट – बिगत केहिदिन देखिको अविरल वर्षाले रौतहटको सदरमुकाम गौर लगायतका क्षेत्रमा जलमग्न भएका छन् । सदरमुकाम गौरको मुख्य सडक एवं भीत्री सडकमा एक फिट देखि दुई फिट सम्म जलजमग्न...
काठमाडौं – प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ । वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि...
निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्ने एक मजदूर भोटेकोशी नदी किनारामा काम गर्ने सिलसिलामा बेपत्ता भएका छन्। भोटेकोशी गाउँपालिका ४ का ४० वर्षीय रामबहादुर मगर आज बिहान १० बजे...
सरकारले कोभिड–१९ (कोरोना) भाइरसका कारण भएको लकडाउनको अवधिमा विदेशबाट स्वदेश फर्किन अनुमती दिएसँगै साढे ११ हजार नेपाली फर्किएका छन् । लकडाउनको अवधिमा शनिबार सम्ममा २१ देशबाट ११ हजार ५ सय...