दार्चुलाको लालीमा बीओपी स्थापना हुदै

दार्चुला – लेकम गाउँपालिकाको लालीमा नेपाल सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट (बीओपी) स्थापना हुने भएको छ । विहिबार बीओपीको उद्घाटन हुने गाउँपालिका अध्यक्ष परमानन्द जोशीले जानकारी दिए । बीओपी...

बारामा चट्याङ लागेर ४ जनाको मृत्यु, ७ घाइते

बारा – बारामा बिहिबार चट्याङ लागेर ४ जनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका र फेटा गाउँ पालिकामा बिहीबार बिहान चट्याङ लगेर चार जनाको मृत्यु भएको छ भने सात जना...

सुदूरपश्चिम प्रदेशले नक्कली विवरण दिंदै आएको पुष्टि

सुदूरपश्चिम प्रदेशले नक्कली विवरण दिंदै आएको पुष्टि भएको हो । । प्रदेशको सामाजिक विकास मन्त्रालयले पठाउँदै आएको तथ्याङ्कमा असार १३ गतेसम्म सुदूरपश्चिम प्रदेशमा १४ शैयाको आईसीयू कक्ष र १० वटा...

समयमै कर नबुझाउने उद्योगी–व्यवसायीको सूक्ष्म अध्ययन सुरु

विराटनगर – आन्तरिक राजस्व कार्यालय विराटनगरले बन्दाबन्दीमा उद्योग–व्यवसाय सञ्चालन गर्ने तर समयमै कर दाखिला नगर्ने उद्योगी–व्यवसायीको सूक्ष्म अध्ययन सुरु गरेको छ । बन्दाबन्दीको समयमा सरकारी निकायमा जानकारी गराएर उद्योग–व्यवसाय सञ्चालन...

आजको मौसम : सामान्य बदली देखि भारी वर्षा सम्मको अनुमान

काठमाडौँ – मौसम पुर्वानुमान महाशाखाले बिहीबार बिहान देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर अधिकांश स्थानमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको...

काठमाडौं आउन लागेका ३९० वटा सवारी साधन फिर्ता पठाइए, ७२ सवारी प्रहरी नियन्त्रणमा

सरकारले यातायातका साधनमा जोर विजोर प्रणाली लागू गर्नुका साथै काठमाडौं उपत्यका प्रवेश गर्न उपत्यकाको सम्बन्धित स्थानीय तहको सिफारिस, सम्बन्धित जिल्लाको स्थानीय तह र प्रहरीको स्वीकृति अनिवार्य बनाएसँगै सवारी साधनलाई कारवाहीको...

नेपाली सेनाका दुई उच्चअधिकृत सेवाबाट बर्खास्त

नेपाली सेनाले दुई उच्चअधिकृतलाई सेवाबाट बर्खास्त गरेको छ । बुधबार बसेको समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका सहायक रथी सुरेन्द्र सिंह रावल र...

नेपालमा २ हजार ६१ बालबालिकाहरुमा कोरोना संक्रमण, सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा

नेपालमा कोरोना संक्रमित बालबालिकाहरुको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले १८ वर्ष मुनिका २ हजार ६१ जना बालबालिकाहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

निजामती कर्मचारी संयन्त्र ध्वस्त पार्ने गरी विधेयक ल्याएकाे भन्दै आधिकारिक ट्रेड युनियनकाे आपत्ती

आधिकारिक ट्रेड युनियनले निजामती कर्मचारीहरुसँग सम्बन्धित विषयमा आफूहरुसँग छलफल तथा परामर्श नगरी सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतको नाममा पारित गरेको भन्दै...

आजको राशिफल : आषाढ १८ गते बिहीबार कुन राशिलाई कति शुभ ?

वि.सं.२०७७ साल आषाढ १८ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई ०२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

बैतडीको पञ्चेश्वरमा बीओपी स्थापना, अध्यक्ष भन्छन् ‘नेपाली भएको अनुभुति भयो’

बैतडी – पञ्चेश्वरमा नेपाल सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट (बीओपी) स्थापना भएको छ । बीओपी स्थापना भएपछि स्वराडबासीले खुसी व्यक्त गरेका छन् । मङ्गलबार पञ्चेश्वरको रोलघाटमा एक प्लाटुन नेपाल...

प्रेस युनियनले बुझायो प्रजिअ मार्फत सरकार लाई ५ बुदे ज्ञापनपत्र

सुशील सुवेदी सिन्धुपाल्चोक – कोरोना संक्रमणका समयमा रिपोर्टिङमा खटिएकाको स्वास्थ्य परीक्षण, सञ्चारकर्मीलाई राहत प्याकेजको व्यवस्था, लकडाउनका कारण प्रकाशन हुन नसकेका पत्रपत्रिकाको प्रेस काउन्सिलबाट वर्गीकरण गर्ने बेला लकडाउन अवधीभरका अंकलाई छाडेर...