कास्की – बन्दाबन्दीका कारण पोखरामै रोकिन पुगेका विदेशी पर्यटकलाई पोखराबाट काठमाडौँ पठाइएको छ । कोभिड–१९ का कारण सरकारले पछिल्लो पटक १० दिन बन्दाबन्दीको समय थपेपछि घर जान आत्तिएका विदेशी पर्यटकलाई...
काठमाडौं – रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ । बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बताए ।...
रासस काठमाडाैँ – सरकारले कोभिड–१९ का कारण निर्माणमा अवरोध आएका विभिन्न आयोजनाको ठेक्का सम्झौतालाई कार्य प्रगतिका आधारमा एक वर्षसम्म बढाउने सार्वजनिक खरिद नियमावली स्वीकृत गरेको छ । वैशाख १४ गतेको...
काठमाडौं – सरकारले दार्चुला–टिंकर सडकलाई महाकाली लोकमार्गको रुपमा निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले यो सडकको कूल १३४ किलोमिटर मध्ये ठेक्का व्यवस्थापन हुन बाँकी ८७ किमि (घाँटीबगर–टिंकर) खण्डको ट्रयाक...
काठमाडौं – नेपालमा हालसम्म कोरोना संक्रमणको ५८ हजार वटा परीक्षण गरिएको छ । जसमध्ये ४६ हजार ८ सय ६० वटा परीक्षण र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरिएको हो भने प्रयोगशालामा...
काठमाडौं – अन्तर्राष्ट्रिय श्रमिक संगठन(आइएलओ)ले कोभिड–१९ को संक्रमणले विश्वमा अनौपचारिक अर्थव्यवस्थाको करिब एक अर्ब ६० करोड श्रमिकको जिविकोपार्जन खतरामा पर्ने चेतावनी दिएको छ । आइएलओले ‘कोभिड–१९ र कामको विश्व’बारेको तेस्रो...
काठमाडौँ – सरकारलाई बुझाउनुपर्ने विभिन्न शिर्षकका राजश्व तिर्ने अवधि जेठ २५ सम्मका लागि बढाइएको छ । वैशाख १४ गते बसेको मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रालयलाई राजश्व बुझाउनुपर्ने अवधि बढाउन सिफारिस गर्ने...
काठमाडौं – सरकारले चैत महिनाको घर भाडा मिनाहा भए–नभएको अनुगमन स्थानीय तहबाट हुने निर्णय गरेको छ । असंगठित श्रमिकहरुले तिर्नुपर्ने घरभाडा मिहाना गर्न सरकारले आग्रह गरेको थियो, सोही अनुसार स्थानीय...
काठमाडौं – शंकर ग्रुपका संचालक सुलभ अग्रवाल पुन पक्राउ परेका छन् । कालोबजारी सम्बन्धी मुद्धामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भए लगत्तै उनी पुनः पक्राउ परेका हुन् । अदालतमा २५...
काठमाडौँ – कालोबजारी आरोपमा पक्राउ परेका शंकर ग्रुपका संचालक सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । मंगलबार उनीविरूद्ध परेको कालोबाजारी मुद्दामा थुनछेक आदेश गर्दै उनलाई न्यायाधीश...
मोरङ – प्रदेश नं १ का जिल्ला समन्वय समिति (जिसस) का प्रमुखहरुले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन माग गरेका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेसँगको बुधबार साँझ यहाँ आयोजित भिडियो...
बैतडी – ३४ दिनदेखि भारतीय सीमा नाका झुलाघाट र पिथौरागढ क्वारेन्टाइनमा रहेका ८ सय ३७ जना नेपालीलाई नाका खोलेर नेपाल ल्याउन सुरु गरिएको छ । विहीबार सरकारको पहलमा जिल्ला प्रशासन...