६० वर्षमाथिकाहरुलाई वार्षिक एक लाखसम्म उपचार खर्च दिने तयारी

काठमाडौँ – सामाजिक सुरक्षा कोषले कोषमा योगदान गरेका ६० वर्षमाथिका योगदानकर्ताका लागि स्वास्थ्य उपचारमा वार्षिक एक लाख रुपियाँसम्म सहायता उपलब्ध गराउने गरी कार्यविधि संशोधनको तयारी गरेको छ । कोषले यसअघि...

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुराको ऐतिहासिक प्रमाण जुटायो

काठमाडौं – नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभागको विषयमा ऐतिहासिक प्रमाण जुटाएको छ । नेपालले राजनीतिक र प्रशासनिक नक्सा जारी गरेसँगै गठित विज्ञ समूहको प्रतिवेदनका आधारमा लिम्पियाधुरासम्मको भूमि नेपालको रहेको...

कमेरो माटो खन्न गएका युवक दुधकोशीमा बेपत्ता

दुधकोशी खोलाले बगाएर कमेरो माटो खन्न गएका युवक बेपत्ता भएका छन् । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ४ जुबु खन्याखर्कका २३ वर्षीय सन्तोष घिमिरे शनिबार बेपत्ता भएका हुन् । जिल्ला...

६ महिनादेखि भात खानको लागि खुलामञ्चमा

काठमाडौं – शनिबारको दिन  बिहानको सवा नौ बजे खुलामञ्चको एक भागमा बनाइएको बसपार्कमा बसहरू धमाधम थपिँदै थिए । खाना खाने र खुवाउने समय हुँदै थियो । एक–दुई जना गर्दै खाना...

असोज २५ गते आईतबार तपाइको राशिफल

वि.सं.२०७७ साल असोज २५ गते । आईतबार । ईश्वी सन् २०२० अक्टोबर ११ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ ।...

डा. केसीलाई अनसन तोड्न सरकारको आग्रह

काठमाडौं– अनसनरत डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न सरकारले पुनः आग्रह गरेको छ । सरकारद्वारा गठित वार्ता टोलीका तर्फबाट आज एक विज्ञाप्ति जारी गर्दै कोभिड(१९ को महामारीले मुलुक आक्रान्त बनेको...

दसैं, तिहार र छठ मनाउन यस्तो छ मापदण्ड !

काठमाडौं– दसैं, तिहार, छठ लगायतका चाड पर्व नजिकिदै गर्दा सरकारले यो वर्ष चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको छ । सरकारले जारी गरेको मापण्ड पालना नगर्ने व्यक्तिलाई सरकारले संक्रामण रोग...

शनिबार थप ५ हजार ८ जनामा कोरोना पुष्टि, उपत्यकामा २६७२ जना संक्रमित

काठमाडौँ – शनिबार थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको...

वैकल्पिक सिकाइ : ‘कालो बादलमा चाँदीको घेरा’

‘चाहना भए बाहनाको अर्थ रहन्न ।’ कोभिड–१९ को जोखिमपछि वैकल्पिक सिकाइ प्रणाली सञ्चालन गरिरहेका विद्यालयका शिक्षकहरु यही भावनाका साथ विद्यार्थीको सिकाइ सुनिश्चितका लागि जुटिरहेका छन् । मुलुकको विविधतायुक्त भौगोलिक स्थिति,...

डा. केसीका मागबारे छलफल गर्न शिक्षामन्त्री पोखरेल बालुवाटारमा

काठमाडौँ – चिकित्सा क्षेत्रको सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीका मागबारे छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल बालुवाटार गएका छन् । डा. केसीका मागबारे प्रधानमन्त्री केपी शर्मा...

चाडबाडमा विशेष सुरक्षा योजना बनाई लागू गर्न प्रहरीलाई निर्देशन

प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको...

जार र बोतलको पानीको मूल्यमा मनपरी, मूल्य बढाउने अनुमति छैन : विभाग

काठमाडौँ – खानेपानी उद्योग तथा व्यापारीले पछिल्लो समय जार र बोतलको पानीको मूल्य आफूखुसी बढाएर बिक्री गर्न थालेका छन् । पानी उद्योगले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुमति लिएर...