विराटनगर – प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विपी कोइराला...
काठमाडौं – नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री मध्ये १८.८४ टन सामग्री काठमाडौँ आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत मंगलबार बिहान स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको हो । स्वास्थ्य...
लण्डन – बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ । सोमबार यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले आधिकारिकरूपमा सो...
रोल्पा – रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१ का २२ वर्षीया युवकको सोमबार दिउँसो ज्यान गएको रोल्पा अस्पतालले जनाएको छ । काठमाण्डौमा मृगौलाको डायलसिस...
कठमाडौँ – अघिल्लो वर्ष २०.९ प्रतिशतले बढेको रेमिट्यान्स आप्रवाहमा यो वर्ष ४ प्रतिशतले कमी आएको छ । चालू आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाहमा ४ प्रतिशतले कमी आई रु. ६२६ अर्ब...
काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको बताएको छ । अम्पुन नामको शक्तिशाली चक्रवात बङ्गालको खाडीबाट नेपाल आउँदैछ । अम्पुन चक्रवात धेरै...
काठमाडौं – सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दैलेखमा...
काठमाडौँ – खोटाङमा पहिलोपटक एक युवकमा कोरोना संक्रमण देखिएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा ती युवकमा संक्रमण पुष्टि भएको हो । संक्रमित युवक हलेसी तुवाचुङ...
काठमाडौँ – अंग्रेजी शिक्षकहरुको पेशागत विकासको लागि नेल्टा सुदूरपश्चिम प्रदेशले आयोजना गरेको अन्तर्राष्ट्रिय स्तरको भर्चुअल कन्फ्रेन्स सम्पन्न भएको छ । १३ मे अर्थात बैशाख ३१ गतेबाट सुरु भएको कन्फरेन्स सोमबार...
काठमाडौं – नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट लुकिछिपी शनिबार नेपाल छिरेका झापाका एक मजदुरमा कोभिड–१९ को संक्रमण देखिएको हो । योसँगै झापामा कोरोना संक्रमितको संख्या...
काठमाडौं – लोक सेवा आयोगले कुनै एक चरणको परीक्षा सन्चालन भइसकेका पदहरुका बाँकी परीक्षा देशको अवस्था सामान्य भएपछि लिने भएको छ । सुरक्षा निकाय तथा संगठित संस्थाको परीक्षाको हकमा पनि...
काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर विसर्जनको अवरोध तत्कालका लागि हटेको छ । ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवत–जावतमा रोक लगाएको विज्ञप्ति जारी गरेको थियो । त्यससँगै फोहोर व्यवस्थापनमा समस्या देखिएको...