कपिलवस्तुका २ जना पत्रकार कोरोना संक्रमित

बुटवल – शुक्रबार संक्रमण पुष्टि भएका कपिलवस्तुका नौ जनामध्ये दुई जना पत्रकार रहेको खुलेको छ । दुईजनामध्ये एकजना कपिलवस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षका र अर्का वाणगंगा नगरपालिका...

बैंक स्टाफ तथा ग्राहकलाई सुरक्षित बनाऔं : डा. रवीन्द्र पाण्डे

हिंजो म काम बिशेषले बैंक गएको थिएँ । हप्तामा १-२ दिन सिमित शाखा सिमित समयको लागि खुल्ने भएकोले बैंकमा ठूलो भीड थियो ।च्यानल गेटभित्र उभिएर पालो अनुसार बोलाउने गार्ड र...

दार्चुलाको घाँटीबगरमा नेपाली सेनाको फौज तैनाथ

काठमाडौं – नेपाली सेनाले दार्चुलाको घाँटीबगर इलाका नजिक एक सेक्सन प्लस फौज तैनाथ गरेको छ । महाकाली करिडोर अन्तर्गत उत्तरतर्फ रहेको ८७ किमी सडकखण्ड सेनामार्फत निर्माण गराउने सरकारले निर्णय गरेको...

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या शून्य, विभिन्न नाकाबाट नेपाली भित्रिएसँगै जोखिम भने उच्च

कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । पछिल्ला ३५ दिनयता प्रदेशमा कोरोना भाइरस संक्रमित फेला परेका छैनन् । देशका विभिन्न जिल्लामा पछिल्ला केही दिनयता कोभिड–१९ का...

३० जना कोरोना संक्रमित थपिए, कुल ४८७

काठमाडौँ – थप ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । शुक्रबार विहान ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना...

झापा  उच्च जोखिममा, सङ्क्रमितको सङ्ख्या ३५ पुग्यो

झापा –  झापामा नोबेल कोरोना सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ । तीन साताअघि दुईजना सङ्क्रमित रहेको झापामा तीन दिनअघि १० जना फेला परेका थिए ।  बिहीबार बिहान १५ र दिउँसो आठ...

नेपालगञ्जमा एकैपटक २१ जना कोरोना मुक्त, आज डिस्चार्ज गरिदै

बाँक् – नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१...

बाँके र कपिलबस्तुका थप ३ कोरोना पुष्टि, संक्रमितको संख्या ४५७

काठमाडौं – नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके र कपिलबस्तुका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै...

गौरिफन्टा नाकाबाट १४ सयभन्दा बढी नेपाली स्वदेश फर्किदै

कैलाली – कैलालीको गौरिफन्टा नाकामा १४ सयभन्दा बढी नेपाली स्वदेश फर्किन जम्मा भएका छन् । उनीहरुमध्ये कैलाली र कञ्चनपुरका नागरिकको नाकामै र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गरेर प्रवेश...

सुदूरपश्चिम नागरिक समाजद्वारा नयाँ नक्सा जारी गर्ने कार्यको स्वागत, सीमा अतिक्रमण सदाको लागि अन्त गर्न माग

काठमाडौं – सुदूरपश्चिम नागरिक समाजले नेपालको नयाँ नक्सा जारी गर्ने सरकारी कदमको स्वागत गरेको छ । समाजका तर्फबाट त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयका प्राध्यापक, कानून व्यवसायी, लेखक, अध्येता, बुद्धिजिवी एवं विभिन्न...

झापाको कचनकवल गाउँपालिकामा ३३ जना कोरोना संक्रमित भेटिएपछि सिल

काठमाडौँ – झापाको कचनकवलमा ३३ जना कोरोना संक्रमित भेटिएपछि गाउँपालिका सिल गरिएको छ । समुदायमा संक्रमित फैलिन नदिन सिल गरिएको हो । संक्रमितको संख्या बढ्दै जाँदा गाउँपालिका सिल गरिएको जिल्ला...

रेल चलेपछि भारतबाट सङ्क्रमितसहित सप्तरीमा नौ सय नेपाली भित्रिए

सप्तरी – सप्तरीको विभिन्न सीमा नाका भएर भारतबाट नौ सय नेपाली नेपाल प्रवेश गरेका छन् । बिहीबार मात्रै सात महिला र १०९ पुरुष गरी ११६ जना नेपाली प्रवेश गरेका हुन्...