काठमाडौं – प्रदेश नम्बर २ को पर्सामा कोरोनाभाइरस संक्रमितको संख्या ६४ जना पुगेको छ । मंगलबार पर्सामा कोरोनाभाइरस संक्रमित ३९ जना थपिएसँगै संक्रमितको संख्या ६४ पुगेको हो । प्रदेश नम्बर...
प्युठान – प्युठानका ११ जनामा आरडीटी पोजेटिभ देखिएको छ । प्यूठान नगरपालिका–९ र १० वडाको क्वारेन्टाइनमा बसेका व्यक्तिमा आरडीटी पोजेटिभ आएको हो । प्यूठान नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत दधिराम...
काठमाडौँ – वीरगन्जका दुई जना पत्रकारलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । मंगलबार वीरगन्जमा एकैदिन थपिएका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार रहेको खुलेको छ । पर्सा जिल्लामा क्रियाशील...
काठमाडौं – विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शनासहित आधा दर्जन युवालाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको छ । लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोध गर्न उनको नेतृत्वमा युवाहरु केही पम्प्लेटसहित जम्मा...
काठमाडौं – नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १...
काठमाडौं – लिपुलेक अतिक्रमण गरेर भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शनमा उत्रिएका मानवअधिकारवादी कृष्ण पहाडीलगायत पक्राउ परेका छन् । लैनचौरस्थित भारतीय दूतावासअगाडि मंगलबार बिहान प्रदर्शन गर्ने पहाडीलगायतका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा...
परासी – भारतीय पक्षले गण्डक नहरमा समयमै पानी नछोडेपछि पावर हाउसले प्रतिदिन ७ लाख २० हजार रुपैया घाटा व्यहो¥दै आएको छ । गण्डक नहरसहित भारतीय नहरमर्मत तथा सरसफाइका लागि भारतीय...
काठमाडौं – सर्वोच्च अदालतमा भारतले अतिक्रमण गरेर सडक निर्माण गरेको नेपालको भूभाग लिपुलेक फिर्ता गर्न माग गर्दै रिट निवेदन दायर भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, रक्षा, परराष्ट्र...
सुर्खेत – कर्णाली प्रदेश सरकारले अत्यावश्यक वस्तु तथा सामग्रीको आयातमा रोक नलगाउने निर्णय गरेको छ । प्रदेश सरकारले यही वैशाख २२ गते राति १२ः०० बजेदेखि एम्बुलेन्सबाहेक एक साताका लागि प्रदेशका...
काठमाडौँ – अन्तर्राष्ट्रिय पर्यटनमा यस वर्ष ६० देखि ८० प्रतिशतसम्म गिरावट आउनसक्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व पर्यटन सङ्गठन (युएनडब्लुटीओ) ले कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले पर्यटकको सङ्ख्यामा...
काठमाडौं – झन्डै दुई वर्षअघि देखि सुरु भएको सगरमाथा मापनको काम पूरा भएको छ । नापी विभागका अनुसार हाल डाटा प्रोसेसिङको काम भइरहेको छ । यो काम पनि अन्तिम चरणमा...
काठमाडौँ – सेयर बजार मंगलबारदेखि खुल्ने भएको छ । देशव्यापी लकडाउनका कारण डेढ महिना बन्द रहेको सेयर बजार मंगलबारबाट खुल्न लागेको हो । सरकारले गत चैत ११ गतेदेखि कोरोनाको संक्रमण...