धनुषा-१ मा किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालत ले धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार किशोरी साह को उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोग को निर्णयमाथि तत्कालका लागि केही गर्न नपर्ने...

आजदेखि पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

काठमाडौं – आजदेखि वर्षा गराउने प्रणाली पश्चिमतिर पनि विस्तार हुने भएको छ। पछिल्ला तीन/चार दिनदेखि गण्डकी प्रदेश देखि कोशी प्रदेश सम्म विभिन्न स्थानमा वर्षा भइरहेकामा आजदेखि भने पश्चिम नेपालतर्फ पनि...

समानुपातिक सांसदको नाम पठाउने समयसीमा आज सकिँदै, दलहरू अन्तिम तयारीमा

काठमाडौं । निर्वाचन आयोग ले समानुपातिकतर्फ ‘क्लस्टर’ मिलाएर बन्दसूचीअनुसार सांसदको नाम पठाउन दलहरूलाई दिएको समयसीमा आज सकिँदैछ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत ११० सिटका लागि निर्वाचित हुने सांसदको नाम टुङ्गो लगाउन विभिन्न...

मनकामना दर्शनबाट फर्किँदै गरेको माइक्रो बस दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं- मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री बोकेको माइक्रो बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। शहिद लखन गाउँपालिका-३ कान्टारमा बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस सडकबाट...

आजपनि केही स्थानमा हावाहुरी, असिना र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हिजो बेलुकी कास्की जिल्ला, लमजुङ जिल्ला, तनहुँ जिल्ला, चितवन जिल्ला, इलाम जिल्ला र संखुवासभा जिल्ला लगायतका ठाउँमा ठूलो पानी परेको छ। केही स्थानमा हावाहुरी, असिना र चट्याङसहित वर्षा...

ग्यास विक्रिमा कतै अनियमितता भएको देखिए सूचना दिन निगमको आग्रह

काठमाडौं – नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक रूपमा सञ्चित नगर्न उपभोक्तासँग आग्रह गरेको छ। निगमका प्रवक्ता मनोज ठाकुर ले नेपालमा मासिक खपतअनुसार नै ग्यास आयात...

ग्यासको आयात नियमित भइरहेकोले अनावश्यक सञ्चिती नगर्न आयल निगमको आग्रह

काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक रूपमा सञ्चिती नगर्न आमउपभोक्तासँग आग्रह गरेको छ। निगमका प्रवक्ता मनोज ठाकुर ले नेपालमा मासिक खपतअनुसार नै ग्यास...

पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन आवश्यक सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगका उपसचिव श्यामबाबु काफ्ले ले आज जारी गरेको प्रेस...

प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारले बुझाउन थाले चुनावी खर्च विवरण

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेकाहरूले चुनावी खर्चको विवरण बुझाउन थालेका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार तथा समानुपातिकतर्फका राजनीतिक दलले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,...

एमाले अध्यक्ष ओलीलाई पितृशोक

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले का अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उहाँका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान उनको निधन भएको हो। बिहान...

निर्वाचन खर्च विवरण ३५ दिनभित्र बुझाउन आयोगको आग्रह

काठमाडौँ-  निर्वाचन आयोग नेपालले उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन खर्चको विवरण समयमै बुझाउन आग्रह गरेको छ।आयोगले आज जारी गरेको विज्ञप्तिमा निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र राजनीतिक दलले आयोगमा र...

अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

काठमाडौँ – बजारमा ग्यासको माग बढेपछि अबदेखि उपभोक्ताले खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाउने भएका छन्। नेपाल आयल निगमको आज बसेको सञ्चालक समितिको बैठकले उपभोक्तालाई आधा सिलिन्डर मात्र ग्यास...