सुदूरपश्चिमका विभिन्न नाकाबाट शुक्रबार ५ हजार बढी नेपाल भित्रिए, जेठ २ यता ८४ हजार

कैलाली – रोजगारीको सिलसिलामा भारतका विभिन्न शहर गएका र लामो लकडाउनले खाना र बासको समस्या भई अल्पत्र परेका नेपाली नागरिक आउने क्रम शुक्रबार पनि जारी रहेको छ । शुक्रबार मात्रै...

युएइबाट १६८ जना नेपाली नागरिक बोकेको विमान काठमाडौँ आइपुग्यो

काठमाडौँ – युएइबाट फर्किएका १६८ जना नेपाली नागरिकले स्वदेशको भूमि टेकेका छन् । युएईको सारजहाँ एयरपोर्टबाट १६८ जना नेपाली नागरिक लिएर उडेको एयर अरेबियाको जहाजमार्फत १६८ नेपाली नेपाल फर्केका हुन्...

जुम्लाको क्वोन्टाइनमा मृत्यु भएका ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण नरहेको पुष्टि

जुम्ला – जुम्लाको एक क्वारेन्टिनमा मृत्यु भएका ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ । चन्दननाथ नगरपालिका वडा नं ८ धुपी ढुस्का माध्यामिक विद्यालयको क्वारेन्टिनमा मृत्यू भएका सोही...

सुदूरपश्चिममा ६० हजार भन्दा बढी क्वारेन्टाइनमा, स्वाब संकलन कार्य रोकियो, प्रदेश सरकारमाथि नै प्रश्न चिन्ह ?

कैलाली – सुदूरपश्चिमा स्वाब संकलन कार्य रोकिएको छ । स्वास्थ्य निर्देशननालयले प्रदेशका ९ वटै जिल्लमा ५ दिन सम्म स्वाब संकलन नगर्न निर्देशन जारी गरेको छ । शुक्रबार एक सूचना जारी...

ह्याम्स अस्पतालमा उपचाररत २ जना विरामीमा कोरोना संक्रमण भएको पुष्टि

काठमाडौं – काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत दुई जना बिरामीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित अपडेटका क्रममा काठमाडौंको एक निजी...

धरौटीमा छुटे भीआईपी जुवाडे

काठमाडौं – लकडाउनमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ९ भीआइपी जुवाडे धरौटीमा छुटेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले १ जनालाई ४० हजार र अन्यलाई जनही ३० हजार...

सुदूरपश्चिममा ६० हजार २ सय २६ जना क्वारेन्टाइनमा, देशभर १ लाख ६६ हजार भन्दा बढी

काठमाडौँ – देशभर क्वारेन्टाइनमा बस्नेको संख्या १ लाख ६६ हजार ७ सय ६५ जना रहेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...

जेठ २५ देखि निश्चित जिल्लामा छोटो दुरिका यात्रुवाहक सवारी चलाउने उच्च स्तरीय समितिको प्रस्ताव

काठमाडौं – कोभिड–१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले जेठ २५ गतेबाट छोटो दुरिका याात्रुबाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको छ । समितिले कोरोना भाइरस (कोभिड–१९) का १०० भन्दा कम सक्रिय केस भएका...

थप ४३ जना कोरोना संक्रमित निको भए, निको हुनेको संख्या ३३३

काठमाडौँ – शुक्रबार थप ४३ जना कोरोनाभाइरस संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरसको संक्रमणपछि निको हुनेको कूल संख्या ३ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

शुक्रबार मात्रै २७८ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ हजार ९१२ पुग्यो

काठमाडौँ – नेपालमा शुक्रबार एकै दिन २ सय ७८ जना कोरोना संक्रमित थपएिका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९१२ पुगेको छ । शुक्रबारको नियमित प्रेस...

दैलेखका २ नगरपालिकामा निषेधाज्ञा जारी, बाहिर निस्किए कारवाही गर्ने स्थानीय प्रशासनको चेतावनी

सुर्खेत – धेरै संख्यामा कोरोना संक्रमित भेटिन थालेपछि दैलेखको दुई नगरपालिकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले नारायण नगरपालिका र दुल्लु नगरपालिकामा शुक्रबार साँझ ६...

भक्तपुरमा १ हजार क्षमताको होल्डिङ सेन्टर तयार

भक्तपुर – विदेशबाट उद्धार गरी ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई राख्न नेपाली सेनाले होल्डिङ सेन्टर तयार पारेको छ । सेन्टरमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ सरकारले विदेशमा...