शनिबार यहाँहरुको दिन कस्तो रहला ? हेर्नुहोस् राशिफल !!

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा ध्यान जानेछ भने बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यापार व्यावसायमा लगानी गरी प्रसस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमका कोपिला फक्रनेछ भने छोरा छोरिको काम देखि प्रशन्न हुने समय...

तराईका जिल्लामा बाक्लो हुस्सु, काठमाडौँको न्युनतम तापक्रम २.७ डिग्रि मापन

काठमाडौँ – तराईका जिल्लामा शनिबार पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान विभागका अनुसार आज तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ । अबको...

शुदूरपश्चिमेली नेपाली समाजको चौथो बार्षिकोत्सव धनगढीमा सम्पन्न

रामदत्त मिश्र, मिश्र, काठमाडौं – सुदूरपश्चिमेली नेपाली समाजको चौथो बार्षिकोत्सव सम्पपन्न भएको छ । शुक्रबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आयोजित कार्यक्रममा शुदूरपश्चिमेली नेपाली समाजले पछिल्लो समय गरिरहेकाे गतिविधि, विश्व...

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गर्ने सरकारको निर्णयको फेकोफनद्वारा स्वागत

काठमाडौँ – सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गर्ने सरकारको निर्णयको स्वागत गरेको छ । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा फेकोफनले सरकारको निर्णय स्वागतयोग्य...

दरबार हाइस्कूलमा विद्यार्थीका लागि सिट क्षमता बढाइयो

काठमाडौँ, – विद्यार्थी भर्ना सङ्ख्या बढेपछि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय)को कक्षाकोठामा सिट क्षमता बढाइएको छ । नयाँ विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले ५,...

चोरीमा संलग्नसहित तीन पक्राउ

सुरुङ्गा, माघ १६ गते । इलाका प्रहरी कार्यालय अनारमनीले चोरीमा संलग्न रहेका आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–४ निवासी ४१ वर्षीय विक्रम दनुवार छन् ।...

घोषणा भएको १३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक

काठमाडौँ – प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते...

बैतडीको दशरथचन्द नगरपालिकामा आज सार्वजनिक विदा

काठमाडौं – बैतडीको दशरथचन्द नगरपालिकाले आज शहीद दिवसको दिन सार्वजनिक विदा दिएको छ । शहीद दशरथ चन्दको जन्मभूमिमा विशेष कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइने भएकाले नगर क्षेत्रमा सार्वजनिक विदा...

आज शहीद दिवस : देशभर विभिन्न कार्यक्रमका साथ मनाइदै, लैनचौरमा प्रधानमन्त्री सहभागी हुँदै

काठमाण्डौ – आज माघ १६ गते, शहीद दिवस । प्रजातन्त्रको स्थापना र पुनःस्थापनालगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै छ । शहीद दिवसको अवसरमा...

सडकले जोडियो नेपाल र सिक्किम

काठमाडौँ – भारतको सिक्किम नेपालसँग सडक सम्बन्धले जोडिएको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवाती विन्दु मानिएको पाँचथरको चिवाभन्ज्याङमा सिक्किमतर्फबाट सडकको ट्रयाक जोडिएको हो । नेपाल तर्फ सिमानामा सडक भएपनि भारतर्फ...

चमेलिया प्रभावित शैल्यशिखर र मालिकार्जुनमा २ महिनाभित्र विद्युत वितरण हुने

काठमाडाैँ – दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. १ बलाँचमा निर्माण भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत निर्माण सम्पन्न पश्चात चमेलिया प्रभावितलाई विद्युत वितरणमा प्राथमिकतामा राख्ने भन्ने प्राधिकरणको शर्त घोषणामा...