मनसुन सक्रिय हुँदा देशभर वर्षा

काठमाडौँ – मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ । नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको मनसुन देशैभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन...

वीरगञ्जमा डेढ वर्षका बालकसहित ११ जनाले कोरोना जिते

वीरगञ्ज – वीरगञ्जमा डेढ वर्षका बालकले कोरोनालाई जितेर घर फर्किएका छन् । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालले उनीसहित ११ जना संक्रमितलाई सोमबार डिस्चार्ज गरेको छ । डिस्चार्ज...

सुनको भाउ निरन्तर उकालो, तोलाको ९१ हजार पुग्यो

काठमाडौं – नेपाली बजार सुनको भाउ ९१ हजार रुपैयाँ पुगेको छ । सोमबारका लागि निर्धारण गरिएको सुनको भाउ हालसम्मकै सबैभन्दा धेरै भएको भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...

गर्भ एउटाको, विवाह अर्को सँग

एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन् । तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला...

देशभर दशवटा ‘सिग्नेचर पुल’ (आर्क ब्रिज) निर्माण हुने

काठमाडौँ – देशभर दसवटा ‘सिग्नेचर पुल’ निर्माण हुने भएको छ । सामान्य पुलभन्दा फरक डिजाइन र आकर्षक हुने यस्ता पुललाई ‘आर्क ब्रिज’ पनि भनिन्छ । पर्यटकीय दृष्टिले समेत यस्ता पुल...

बझाङमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका एक युवकले गरे आत्महत्या

बझाङ – बझाङको क्वारेन्टाइनमा बसेका एक युवकले आत्महत्या गरेका छन् । छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा सोही वडाका ३० वर्षीया एक युवकले झुण्डिएर आत्महत्या गरेका हुन् ।...

चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन शुरु गरिने

काठमाडौं – गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन शुरु गर्ने तयारी गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७–०७८ को बजेटमा गण्डकी...

गण्डकीमा ६ वर्षीया बालिका सहित २० जनामा कोरोना संक्रमण, जम्मा संख्या ५४०

पोखरा – स्याङ्जा र नवलपुरमा गरि गण्डकी प्रदेशका दुई जिल्लामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमित २० मध्ये १२ जना स्याङ्जा र ८ जना नवलपुरका छन् ।...

नवलपुरमा थपिए १६ जना कोरोना संक्रमित

काठमाडौं – पूर्वी नवलपरासी (नवलपुर)मा थप १६ जना कोरोना संक्रमित फेला परेका छन् । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुर जिल्लाको बुलिङ्गटार गाउँपालिकाका १४ र गैंडाकोट नगरपालिकाका २ जनामा कोरोना...

सोमबारको मौसम पूर्वानुमान : कुन प्रदेशको मौसम कस्तो रहनेछ ?

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । भने हाल देशभर सामान्य बदली रही देशका धेरै...

भारतको अवरोध : मेची पुलमा ४ दिनदेखि २० ट्रक चिया र अलैँची अलपत्र

काँकडभिट्टा – पूर्वी नाका काँकडभिट्टाबाट भारत निर्यातको लागि पठाइएको २० ट्रक नेपाली चिया र अलैँची मेची पुलमा चार दिनदेखि अलपत्र परेको छ । मेची भन्सार कार्यालयका प्रमुख ध्रुवकुमार विश्वकर्माका अनुसार...

पासबिना उपत्यका भित्रिने सार्वजनिक सवारीका चालकलाई प्रहरीले कारवाही थाल्यो

काठमाडौँ – सवारी पासबिना उपत्यका भित्रिने सार्वजनिक सवारीका चालकलाई प्रहरीले कारबाही सुरु गरेको छ । नागढुङ्गा नाकाबाट भित्रिँदै गरेका चारवटा सवारी साधनका चालकलाई आइतबार पक्राउ गरी कारबाही थालिएको छ ।...