बैतडी – बैतडीमा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरुलाई खाना पकाउने एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४ स्थित जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा रहेकाहरुलाई खाना पकाउने स्थानीय ५० वर्षीय पुरुषको मृत्यु...
रुपन्देही – भारतमा किसानहरूको बाली सखाप पारिरहेको सलह कीरा नेपालको रुपन्देहीमा पनि भेटिएको आशङ्का गरिएको छ । सलह कीरा भेटिएको आशङ्कामा प्रदेश ५ को कृषि विकास निर्देशनालयले अनुसनधान समेत थालेको...
दक्षिण कोरियामा रहेका ३०० नेपाली नेपाल फर्किन लागेको दूतावासले जनाएको छ । दक्षिण कोरियास्थित नेपाली राजदूतावासले नेपाल फर्कनु पर्ने दोस्रो प्राथमिकताका नेपालीको सूची तयार पारेको छ । गत शनिबार कोरियन...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले शनिबार ८ विमानले चार्टर्ड उडानमार्फत विदेशमा अलपत्र नेपालीलाई लिएर आउने जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातादेखि नियमितरुपमा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भइरहेको छ। ती उडानबाट कोभिड–१९ महामारीबाट...
भारत हुँदै नेपालमा पनि सलह कीरा प्रवेश गरेको छ । शनिबार बाराको सीमरा, डुबरबाना र निजगढ क्षेत्रमा सलह कीरा देखिएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । अन्य देशको जस्तो...
सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । रूपियाँ एक करोड २५ लाख ऋण लिएका...
हेलिकप्टरबाट उद्दार गरेर नेपालगञ्ज लिइएकी कोरोना सङ्क्रमित चौरपाटी गाउँपालिकाकी एक गर्भवती महिलाले आन्द्राको शल्यक्रियासँगै कोरोना जितेकी छन् । आन्द्रा थुनिएपछि जेठ २६ गते कोहलपुर मेडिकल पु¥याएपछि चौरपाटी गाउँपालिका–५ की २५...
नेपालमा कोेरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालको आइसोलेनमा रहेका ५० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । ‘चितवन मेडिकल कलेजमा कोभिड पुष्टि भएपछि...
कोरोना संक्रमण बढ्दै गएपछि सरकारले थप १० अस्पतालबाट पीसीआर विधिबाट स्वाब परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० वटा अस्पताललाई परीक्षण गर्न अनुमति दिएको हो । यसअघि...
लकडाउनका कारण उपयोग नभएका टिकटको रकम यात्रुलाई फिर्ता गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ । कोभिड– १९ सङ्क्रमणका कारण उडानमा लागेको प्रतिबन्धका कारण पहिले नै टिकट काटेका कतिपय...
रोल्पाकी १३ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । रुकुम पूर्वको भूमे गाउँपालिका–२ खाबाङका ३१ वर्षीय टिकाराम श्रीष र त्यही ठाउँका ३० वर्षीय कमल रेग्मीलाई...
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ३ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् । सबैभन्दा धेरै स्याङ्जामा थपिएका छन् । अर्जुनचौपारी गाउँपालिकाका १२ महिनाको बच्चा,...