धनगढी । अछामको पन्चदेवल विनायक नगरपालिका ९ मा झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १३ वटा खच्चड फसेका छन् । आज बिहान पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबीस नगरपालिकाको राकम बजार आउँदै गर्दा...
काठमाडाैं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) कञ्चनपुर शाखाको अध्यक्षमा पत्रकार चन्द्रकान्त जोशी चयन भएका छन् । आइतबार उनको नेतृत्वमा ७ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो। समितिको अध्यक्षमा जोशीसँगै...
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आज ‘वेष्ट एजुकेसन अवार्ड’ मा ‘सर्वोत्कृष्ट पालिका अवार्ड’ प्राप्त गरेको छ । सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको संस्था ‘प्रिन्सिपल एशोसिएसन अफ नेपाल – पान’ ले राष्ट्रिय सम्मेलनको अवसरमा...
सञ्जय मिश्रा रौतहट २७ जेठ । रौतहटबाट बैदेशिक रोजगारीमा मलेसिया गएका एकजना युवकको दुर्घटनामा परेर मृत्यु भएको छ। रौतहटको कटहरिया नगरपालिका ३ बड़का बरेडवा गाउँका अवधलाल साह सोनारको २६ वर्षीय...
काठमाडौँ – सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवा महिखर्कमा निर्मित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष टासी लामाले एक कार्यक्रमकाबीच वडा नम्बर २ बरुवा महिखर्कमा निर्मित...
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिअघि मापदण्ड हेरफेर गरिएको विषय विवादित बनेको छ । सरकारले आफू अनुकूलका उम्मेदवारलाई सहज हुने गरी मापदण्ड परिवर्तन गरेको हो । सरकारले जेठ २२...
सञ्जय मिश्रा, रौतहट । रौतहटको सदरमुकाम गौरको एक हार्डवेयर पसलमा भएको आगलागि बाट लाखौंको सामान जलेर नष्ट भएको छ । गौर-५ हनुमान चोक स्थित महतो हार्डवेयरमा गएराति भएको आगलागी १५...
सुरुची भण्डारी, बारा निजगढ नगर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा सञ्चारकर्मी इन्दीप कोइरालालाई मनोनित गरिएको छ । संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले विधान बमोजिम मनोनित गर्नुपर्ने कार्यसमिति...
काठमाडौँ । सहरी वातावरण सुधारका लागि सवारी साधनबाट उत्सर्जन हुने प्रदूषक तत्त्वमा कमी ल्याउन झन्डै एक वर्ष देखि प्रत्येक शुक्रवार हाँडीगाउँमा गाडीरहित दिन (कार फ्री डे) मनाइँदै आइएको छ ।...
विरगंज___ वीरगंजमा बन्न लागेको प्रकृतिक चिडियाखानाको घेराबार गर्ने काम तिब्र रुपमा अघि बढेको छ । ५० हेक्टर क्षेत्रफल ओगट्ने यस चिडियाखानाको सीमांकन तथा त्यसमा घेराबार गर्ने काम करिब ६० प्रतिशत...
काठमाडौँ – यदि कसैले हामीलाई सबैभन्दा धेरै चिन्छ र बुझ्छ भने, त्यो प्रकृति हो । हाम्रा असल साथीहरू, आमा, दाजुभाइ वा बहिनीको हातमा हाम्रो लागि स्वस्थ खाना खाने कुरामा माथि...
काठमाडौँ – एकता व्यापार संघ नेपाललाइ नयाँ उचाइमा पुर्याउने नव निर्वाचित अध्यक्ष तेज प्रसाद आचार्यले बताएका छन् । शुक्रवार काठमाडाैँको न्यूरोड मारवाडी सेवा समितिको हलमा आयोजित १९औँ साधारण सभा एवं...