आजको मौसम : देशका केही स्थानमा मध्यम देखि भारी वर्षाको अनुमान

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको मौसम पूर्वानुमान अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ । महाशाखाले हाल देशभर सामान्य देखि पूर्ण बदली रही सुदुर पश्चिम...

बझाङको केदारस्युमा पहिरोले १७ घर पुरिएको स्थानीयको भनाई, प्रशासन भन्छ- ‘विवरण आउन बाँकी छ’

काठमाडौं – बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकामा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयले बताएका छन् । पहिरो वडा नं. ८ मल्लेसीमा गएको हो । तर स्थानीय प्रशासनले भने क्षतिको एकिन विवरण...

असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने महासङ्घकाे निर्णय

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै...

पहिरोमा परी घाइते भएकाहरुलाइ हेलिकप्टरबाट उद्धार

गुल्मीको इश्मा गाउँपालिकामा पहिरोमा परी घाइते भएका रिखबहादुरकी श्रीमती ईश्वरा, बाबु टिका खत्रीको शुक्रबार साँझ ५ बजेपछि उद्धार भएको छ । घटनास्थलबाट स्टेचरमा बोकेर उद्धार गर्न नसक्ने अवस्था भएकाले हेलिकप्टरबाट...

शैल्यशिखर धाममा आज पूजन जात्रा, मालिकार्जुनको उत्पत्ति कसरी र कहाँ भयो ? पौराणिक इतिहास

राष्टकाे सातौं धाम मानिने शैल्यशिखर धाम तथा मालिकार्जुन मन्दिरमा आज पूजन जात्रा लाग्ने भएको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन सुरु हुने जात्रा आज विहानबाट आरम्भ भएको छ...

आजको राशिफल : आषाढ २० गते शनिबार कुन राशिलाई कति शुभ ?

वि.सं.२०७७ साल आषाढ २० गते । शनिबार । ईश्वी सन् २०२० जुलाई ०४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

डोटीका पत्रकार खड्काको मृत्यु प्रकरणको सत्यतथ्य छानबिनकाे माग गर्दै मुख्यमन्त्रीको ध्यानाकर्षण

डोटीका पत्रकार तेजबहादुर खड्काको मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गर्न माग गर्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ । सुदूरपश्चिमका नौ वटै जिल्लाका प्रेस युनियनका अध्यक्षले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकार...

शैल्यशिखर धाम तथा मालिकार्जुनमा भाेली पूजन जात्रा लाग्ने, पवित्र मनले दर्शन गर्दा पूण्य प्राप्ति हुने

देशकै सातौं धाम मानिने शैल्यशिखर धाम तथा मालिकार्जुन मन्दिरमा भाेली पूजन जात्रा लाग्ने भएको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन सुरु हुने जात्रा शनिवार विहानबाट आरम्भ हुनेछ ।...

काठमाडाैँ उपत्यकामा काेरनाकाे जाेखिम बढ्याे

काठमाडौं – केहीदिन अघि काठमाडौँकी एक गर्भवती महिला शल्यक्रिया गर्न अस्पतालमा गइन् । घरबाट कहीँकतै नगएकी उनीमा कोरोना सङ्क्रमण देखियो । परिवार बाहेक कसैको सम्पर्कमा नगएका व्यक्तिमा कोरोना पोजेटिभ देखिनुले...

कोरोना रिपोर्ट पोजेटिभ आएका १८ वर्षीय युवकले गरे आत्महत्या

बझाङको खप्तडछान्ना गाउँपालिकाको वडा नम्बर ७ मा होमआइसोलेसनमा रहेका एक जनाले आत्महत्या गरेका छन् । बिहीबार कोरोना रिपोर्ट पोजेटिभ आएका १८ वर्षीय युवकले घरबाट भागेर नजिकैको जंगलमा आज बिहान आत्महत्या...

रिलायन्स स्कुलको बदमासी, एकमुष्ट रुपमा रकम दिने भन्दै २०% तलब कट्टा गरी शिक्षकलाई झुक्याए

काठमाडाैँ – एक नीजि विद्यालयले विभिन्न बाहानामा शिक्षकको तलबको केहि हिस्सा रोक्ने गरेको पाइएको छ । काठमाण्डौैको कपनमा रहेको रिलायन्स पब्लिक स्कुलले तलबबाट कटाइएको रकम पछि एकमुष्ट रुपमा शिक्षकलाई दिने...

कञ्चनपुरमा एक जोडीले नहरमा हाम फाले, युवतीकाे जीवितै उद्दार, युवक बेपत्ता

कञ्चनपुरमा एक जोडीले नहरमा हाम फालेका छन् । प्रेम सम्बन्धमा रहेका जोडीले शुक्रवार विहान ११ बजेको समयमा भीमदत्त नगरपालिकाको भाँसीमा रहेको नहरमा हाम फालेका हुन् । भीमदत्त नगरपालिका वडा नम्बर...