काठमाडौं – घुस रकमसहित एक लेखा अधिकृत पक्राउ परेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पाखरेललाई सेवाग्राहीबाट ६५ हजार घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ...
काठमाडौं – लकडाउनका कारण उडान बन्द भएका वायुसेवा कम्पनीहरुलाई सरकारले राहत दिएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले व्यवसायिक तथा मनोरञ्जनात्मक उडान भर्ने वायुसेवा कम्पनीहरुलाई त्यस्तो विमानको पार्किङ शुल्कमा ७५ प्रतिशत...
काठमाडौं – काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई सय...
काठमाडौं – साझा यातायातले आजबाट बस सेवा सुरु गरेको छ । साझाले २६ वटा बसमार्फत् काठमाडौँका अधिकांश रुटमा सेवा सुरु गरेको हो । सरकारले तोके अनुसार नै सिटभन्दा आधा यात्रु...
काठमाडौं – धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३२ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३२.४२ अङ्कले बढेर एक हजार ३९४.७७ मा पुगेको छ ।...
चितवन – चितवनको माडी अयोध्यापुरीमा पुरातत्व विभागले अनुसन्धान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि विभागको टोलीले अनुसन्धान गर्न...
सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्गभित्रको गेट फुटेर क्षतिग्रस्त हेर्डवक्सस्थल, अडिटजस्ता संरचना जाँचबुझका लागि विज्ञ, प्राविधिकको टोली पुगेको छ । खानेपानी तथा सरसफाई मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको...
काठमाडौँ – सुदूरपश्चिम प्रदेशका १६ वटा विद्यालय नमुना विकासका लागि छनौट भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सुदूरपश्चिमका ९ वटै जिल्लाका १६ वटा विद्यालयलाई नमुना विकासका लागि...
सुदूरपश्चिमा बिहिबार थप ४१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप ४१...
काठमाडाैँ – नेपालमा थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा...
काठमाडाैँ – बिहिबार २ सय १३ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट २ सय १३ जनाले...
काठमाडौं – नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको विरोधमा स्वतन्त्र कर्मचारी युनियनले अस्पतालको प्रशासन शाखामा ताला लगाइदिएका छ । युनियनले आज एक वक्तव्य जारी गर्दै...