सुनसरी । सप्तकोशी नदीको विशालता, बराहक्षेत्रको धार्मिक महत्व र सुसौलीघाटबाट देखिने अद्वितीय सूर्यास्तको सौन्दर्यलाई पर्यटन विकाससँग जोड्दै ‘ह्यापी ल्याण्ड कम्पनी’ले सुनसरीको बराह नगरपालिका–२, सुसौलीघाटमा बहुआयामिक पर्यटन पार्क निर्माणलाई तीव्रता दिएको...
काठमाडौँ – आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन हालसम्म कूल ६४ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्। आइतबारसम्म ५६ दल दर्ता भएका भए...
जनकपुरधाम – त्रेतायुगमा मङ्सिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको धार्मिक विश्वासानुसार आज देशभर विशेष पूजा–आराधनासहित विवाह पञ्चमी पर्व मनाइँदैछ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भने राम–सीताको विवाहको...
काठमाडौं । मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा प्रवेश गरेका छन्। उनी अनिवार्य अवकाशमा गएसँगै सरकारले सोमबार सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको छ। वि.सं. २०८१ भदौ १३ गते नेपालको...
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन हालसम्म ५६ राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्। निर्वाचन तयारीलाई तीव्रता दिँदै प्रमुख राजनीतिक दल...
काठमाडौँ — आगामी प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले तीनै सुरक्षा निकायका लागि आवश्यक सवारीसाधन खरिद प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ। अर्थ मन्त्रालयबाट अनुमति प्राप्त...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टाबाजी गर्ने कार्यमा संलग्न ८ जना भारतीय नागरिक पक्राउ परेका छन् । अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुने गरी सट्टेबाजी गराएको आरोपमा उनीहरुलाई...
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पहिलो हुने निर्वाचित प्रणाली तर्फ उम्मेदवारी दिने व्यक्तिलाई अब सम्पत्ति विवरण र वैयक्तिक विवरण अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। निर्वाचन आयोगले राजनीतिक दलहरूलाई राय–सुझावका लागि पठाएको नयाँ...
जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई निर्वाचन घोषणा भएको पृष्ठभूमिमा देशभर ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ। ९ असोजदेखि ५ मंसिरसम्म सञ्चालन गरिएको मतदाता...
काठमाडौँ — बाराका प्रमुख प्रहरी कार्यालयका एसपी सन्तोष तामाङको जिम्मेवारी खोसिएको छ। बारामा पछिल्ला दिनमा देखिएका घटनाक्रमका कारण उनीलाई जिल्ला प्रहरी कार्यालयबाट फिर्ता बोलाएर प्रहरी मुख्यालय तानिएको हो। उनीसहित केही अन्य...
काठमाडौं – भक्तपुरबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले अदालतमा उपस्थित गराउन आदेश दिएको छ। गैरकानूनी रूपमा थुनामा राखिएको आरोप लगाउँदै प्रसाईंका छोराले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेपछि न्यायाधीश मेघराज...
काठमाडौं – सरकार र बञ्चरेडाँडावासीबीच आज सिंहदरबारमा भएको लामो छलफल ११ बुँदे सहमतिसहित टुंगिएको छ, जसले फोहर व्यवस्थापन र स्थानीय प्रभावित समुदायबीच देखिएको दीर्घकालीन विवाद समाधानतर्फ महत्वपूर्ण प्रगति जनाउँछ। सहमतिअनुसार...