यस्तो छ कालापानी क्षेत्रको अतिक्रमित नेपाली भूमिको अवस्था

शंकरसिंह धामी, दार्चुला  १– कौवाक्षेत्र (भारतीय पक्षले यसक्षेत्रको ९० प्रतिशत जंगल फडानी गरिसकेको छ) । २– सक्कली र नक्कली महाकाली मिसिएपछिको महाकाली नदी । ३– सक्कली र नक्कली महाकाली (लिपुखोला)...

भोली देखि पश्चिम क्षेत्रबाट क्रमशः वर्षा कम हुदै जाने, मध्य तथा पूर्वमा भने केहि दिन जारी रहने

काठमाडौं – बुधबारदेखि पश्चिम क्षेत्रबाट वर्षा क्रमशः कम हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस वर्ष मनसुन सुरु भएदेखि हालसम्म औसतभन्दा बढी वर्षा भएको विभागले बताएको...

दार्चुलाको मालिकार्जुनमा पहिरो, २ जनाको मृत्यु, ३ जना घाइते (अपडेट)

गणेशसिंह धामी दार्चुला – मालिकार्जुन गाउँपालिकामा घर माथिबाट पहिरो खस्दा पुरिएर २ जनाको मृत्यु भएको छ । यस्तै ३ जनाको घाइते भएका छन् । मृत्यु हुनेमा लेकम गाउँपालिका-५ का 26...

दार्चुलाको मालिकार्जुनमा पहिरोले पुरिएर २ जना बेपत्ता, ३ जनाको उद्धार

गणेशसिंह धामी दार्चुला – मालिकार्जुन गाउँपालिकामा घर माथिबाट पहिरो खस्दा पुरिएर २ जना बेपत्ता भएका छन्, भने ३ जनाको उद्धार गरिएको छ । गाउँपालिकाको वडा नं. ८ शंकरपुर पस्तीमा घर...

छाङरु जोड्ने बाटोको आधा काम सम्पन्न, नेपाली भूमिबाट सदरमुकाम पुग्न सहज हुने

गणेससिंह धामी दार्चुला – दार्चुलाको ब्यास गाउँपालिकाका वडा नं १ छाङरु जोड्ने बाटोको आधा काम सम्पन्न भएको छ । नेपाली सेनाले निर्माण गरिरहेको घाँटीबगर देखि छाङरु जोड्ने ४ सय ५०...

सुदूरपश्चिमको आर्थिक मामिला र भौतिक मन्त्रालय अगाडी भेटिएको बम डिस्पोज

कैलाली – सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय नजिक राखिएको बम डिस्पोज गरिएको छ । नेपाली सेनाको टोलीले अर्थ मन्त्रालय अगाडी भेटिएको बम नेपाली...

सुदूरपश्चिम प्रदेशका तीन मन्त्रालय र प्रदेश भवन अगाडि शंकास्पद वस्तु फेला, बम भएको आशंका

कैलाली – सुदूरपश्चिम प्रदेशका तीन मन्त्रालय र प्रदेश भवन अगाडि शंकास्पद वस्तु फेला परेका छन् । प्रदेशको अस्थायी राजधानी धनगढीमा ती मन्त्रालय र प्रदेशसभा भवन नजिक कुकुरबम जस्तै देखिने वस्तु...

सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गर्‍याे, सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा सतर्क रहन आग्रह

विराटनगर – लगातारको अविरल वर्षाको कारण सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । मंगलबार बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९...

धादिङमा पहिरो जाँदा एकैपरिवारको तीन जनाको मृत्यु

काठमाडौं – धादिङमा पहिरो जाँदा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ । उनीहरुको पहिरोमा पुरिएर मृत्यु भएको हो । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती...

कटान, डुबान र बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्लामा उच्च सतर्कता

काठमाडौं – अविरल वर्षा सुरु भएसँगै कटान, डुबान र बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्ला उच्च सतर्कतामा रहेका छन् । पहाड हुँदै तराई पुग्ने नदी र स्थानीय नदीमा आउने...

मुलुकभर बाढीपहिरोको अत्यधिक जोखिम हुनुको मुख्य कारण नै ग्रामीण सडक

काठमाडौं – मुलुकभर बाढीपहिरोको अत्यधिक जोखिम हुनुको मुख्य कारण नै ग्रामीण सडक भएको पाइएको छ । स्थानीय तहले बिनाइन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका ग्रामीण सडक नै पहिरोका मुख्य कारण भएको...

विदेशमा अलपत्र परेकालाई सरकारी खर्चमा स्वदेश ल्याउने प्रक्रिया सुरु

काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशमा अलपत्र परेकालाई सरकारी खर्चमा स्वदेश ल्याउने प्रक्रिया सुरु भएको जानकारी दिएका छन् । उनले सैद्धान्तिक रूपमा गत सोमबार मन्त्रिपरिषद्ले...