कञ्चनपुरको गड्डाचौकीबाट जुवा खेखिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर – शुक्रबार कञ्चनपुर प्रहरीले भिमदत्त नगरपालिका–१० गड्डाचौकीबाट १२ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा डीएसपी अमर थापाका अनुसार स्थानीय गोपाल कार्कीले...

त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते

चितवन – त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाण्डौ जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक...

आज धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान हुने

धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि आज परीक्षण उडान हुने भएको छ। समिट एयरले आज धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गर्ने भएको हो।...

अबको छ महिनाभित्र नेपाली श्रमिक इजरायल जान पाउने

काठमाडौँ- नेपाल र इजरायल सरकारबीच भएको श्रम समझदारीअनुसार अबको छ महिनाभित्र नेपाली श्रमिक इजरायल जान सुरु गर्ने छन् । दुई देशबीच कार्यान्वयन प्रोटोकलमा श्रम समझदारीमा हस्ताक्षर सम्पन्न भएपछि श्रम रोजगार...

कोरोना चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने सम्भावना

संक्रमण लकडाउनकै बखत तीव्र रूपमा बढ्दै गएको र यो चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने स्थिति रहेको जनस्वास्थ्य विज्ञहरुले औंल्याएका छन्। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले अहिलेकै...

भारतमा बली दिन नेपाली चेली तस्करी : तीन ठाउँबाट पक्राउ

घटना–१ सप्तरीको दौलतपुर–३ की एक किशोरीलाई बुधबार सशस्त्र प्रहरीले सीमा नाकाबाट उद्धार ग¥यो। किशोरीलाई भारतमा बलि चढाउनका लागि मानव तस्कर गिरोहले सुनसरीको कोसी–३ भन्टाबारी हुँदै सीमा कटाउन लाग्दा प्रहरीले बचाउन...

आजको राशिफल : असोज १७ गते शनिबार कुन राशिका लागि कति शुभ !

वि.सं.२०७७ साल असोज १७ गते । शनिबार । ईश्वी सन् २०२० अक्टोबर ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ ।...

जोखिमयुक्त बस्ती सम्बन्धि प्रारम्भिक प्रतिबेदन हस्तान्तरण

सुशील सुवेदी, सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्लामा असार १९ गते पछि परेको अबिरल बर्षाका कारण विभिन्न स्थानमा गएको पहिरोमाबाट भएको जनधनको क्षति र तत्पश्चात बस्ति स्थानान्तरण सम्बन्धि प्रारम्भिक सुझाव प्रतिबेदन माननीय गृह...

श्रीमतीको हत्या गरेको आरोपमा झापाका एक पुरुष पक्राउ

काठमाडौं – श्रीमतीको हत्या गरेको आरोपमा झापाका एक पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार श्रीमती हत्या गरेको आरोपमा झापा गौरदह नगरपालिका–१ का भीमबहादुर भण्डारी पक्राउ परेका हुन् । भण्डारीमाथि...

एकै दिन ३३०७ जनाले कोरोना जिते, निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुग्यो, कुन प्रदेशमा कति ?

काठमाडौं – पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको स्वास्थ्य तथा...

काठमाडौँ उपत्यकामा १ हजार ६३८ जनामा कोरोना संक्रमण

काठमाडौं – काठमाडौं उपत्यकामा कोरोनाभाइरसका १ हजार ६३८ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित थपिएका...

शुक्रबार अहिलेसम्मकै सर्वाधिक २ हजार ७२२ जनामा कोरोना संक्रमण, काठमाडौँमा १६ सय ३८ जनामा कोरोना पुष्टि

काठमाडौँ – नेपालमा वितेको २४ घण्टामा अहिले सम्मकै सर्वाधिक २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...