हेटौँडा–काठमाडौँ सडक पुनः अवरुद्ध

वाग्मती – निरन्तर वर्षाका कारण मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको थिङ्डाँडामा पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडक अहिले पुनःअवरुद्ध भएको छ । ईन्द्रसरोवर– ३ थिङ्डाँडामा पहिरो जाँदा अहिले उक्त सडक अवरुद्ध...

घर भत्किँदा बालिकाको मृत्यु

पाल्पा- लगातारको वर्षाले घर भत्किँदा च्यापिएर गए राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको छ...

लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक – लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले...

गुण एयरलाइन्सको हवाई उडान सेवा आगामी सेप्टेम्बरबाट शुरु हुने

काठमाडौं – गुण एयरलाइन्सको हवाई  उडान सेवा आगामी सेप्टेम्बरबाट शुरु हुने भएको छ । आफ्नो नियमित उडानको तयारी आन्तरिक रुपमा तीब्र पारेको कम्पनीले जनाएको छ । आफ्ना दुइवटा बिचक्राफ्ट र...

तेह्रथुम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ – तेह्रथुम पावर कम्पनी लिमिटेडले भदौ ९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ १३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले ८ करोड...

आज र भोलि धेरै ठाउँमा झरी पर्ने, सुदूरपश्चिममा पनि उच्च जोखिम, सावधानी अपनाउन आग्रह

काठमाण्डौ – आज र भोलि पनि देशका धेरै ठाउँमा झरी पर्ने मौसमविद्ले बताएका छन् । देशका विभिन्न १३ वटा वर्षा मापन केन्द्रमा ठूलो वर्षा भएको रेकर्ड भएको छ । अझै...

राष्ट्र बैंकको लगानी सीमाभन्दा बढी

काठमाडौं – समग्र वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले नै तोकिएको सीमाभन्दा बाहिर गएर विभिन्न संस्थामा शेयर तथा ऋण लगानी गरेको पाइएको छ । महालेखा परीक्षकले हालै सार्वजनिक गरेको आव...

पशुपतिनाथको जग्गा अतिक्रमण तीव्र

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका– ८ मा रहेको ५३४ रोपनी जग्गाको संरक्षण हुन सकेको छैन । जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्ने क्रम तीव्र...

नेपालको पर्यटन प्रवर्धनका लागि मलेसियासँग सहकार्य

काठमाडौँ – नेपालले मध्यपूर्वी एशियाको उदीयमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रवर्धनका लागि सहकार्य गर्ने भएको छ । दुई देशबीच पर्यटन प्रवर्धन गर्न आपसी सहकार्य गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका...

वर्षा र डुबानका कारण विद्युत् आपूर्ति बन्द – सब स्टेसन सञ्चालनका लागि केही दिन लाग्ने

नवलपरासी – केही दिनको अविरल वर्षा र डुबानका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र परासीअन्तर्गतको शबस्टेशनमा क्षति पुगेपछि विद्युत् आपूर्ति बन्द भएको छ । वर्षा र...

गाउँपालिकाका अध्यक्ष यादवको निधन

बाँके– बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवको निधन भएको छ । मिर्गौलासम्बन्धी समस्याबाट पीडित यादवको शनिबार बिहान १ बजे उपचारका क्रममा नेपालगञ्जमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष भुमिसरा धितालले जानकारी...

पोखरास्थित मणिपाल शिक्षण अस्पताल सवा तीन अर्ब रूपैयाँमा बिक्री

पोखरास्थित मणिपाल शिक्षण अस्पताल सवा तीन अर्ब रूपैयाँमा बिक्री भएको छ।पोखराकै दुई व्यवसायिक समूह बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेलले उक्त अस्पताल किनेका हुन्। अटोवेज...