थप ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा ३ हजार ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ७ सय ८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना र ६...

बालबालिकाका लागि ४० लाख डोज खोप खरिदका लागि सम्झौता, मार्च २०२२ सम्म नेपाल आईपुग्ने

काठमाडौं – सरकारले १२ देखि १७ वर्षका बालबालिका तथा किशोर किशोरीका लागि लक्षित गरी मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ । यो खोप मार्च २०२२ सम्म...

अशक्त नागरिकलाई घरमै पुगेर खोप दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं –  सर्वोच्च अदालतले खोप केन्द्रमा जान नसक्ने अशक्त र ‘ज्येष्ठ नागरिक’लाई घर–घरमा पुगेर कोभिड–१९ विरुद्धको खोप सेवा दिन अन्तरिम आदेश दिएको छ । प्रवेश केसीले ज्येष्ठ नागरिकलाई खोपमा सहजता...

तीनकुने पुल नयाँ डिजाइनमा बनाइने

काठमाडौँ- झण्डै सात वर्षदेखि अलपत्र बनेको तीनकुने (बाग्मती) पुल नयाँ डिजाइनमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन प्रक्रिया थालिएको छ । ‘आर्स एन्ड ब्रिज’ प्रविधिबाट निर्माण गर्न लागिएको पुल यसअघि निर्माणको...

निक्षेप संकलन दर वृद्धि गरी २ प्रतिशत कायम

काठमाडौँ – आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिमा बैङ्क तथा वित्तीय संस्थाको नगद अनुपात ३ प्रतिशतमा यथावत राखिएको छ । गर्भनर महाप्रसाद अधिकारीले ब्याजदर करिडरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी...

विभिन्‍न माग राख्‍दै प्रदर्शनमा उत्रिएका शिक्षकहरु बालुवाटारबाट पक्राउ

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटार अगाडी प्रदर्शन गर्न पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन...

‘प्रहरी हौं’ भनेर पैसा माग्ने २ जना पक्राउ

‘प्रहरी हौं’ भनेर पैसा मागेको र कुटपिट गरेको आरोपमा प्रहरीले झापाबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–७ बस्ने विकास उप्रेती र विर्तामोड घर भएका टिका खत्री...

साँघु तर्ने क्रममा नदीमा खसेर २ जना वेपत्ता

काठको साँघु तर्ने क्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा...

मुसा र साङ्ला मार्न बोलपत्र आह्वान !

काठमाडौँ – त्रिभुवन शिक्षण अस्पतालमा मुसा र साङ्लाको बिगबिगी भएपछि अस्पतालले ठेकेदारको खोजी गर्दै टेन्डर नै आह्वान गरेको छ । मुसा, साङ्ला, उडुस, उपियाँ मार्न मासिक कति लिने हो खुलाइ...

मौद्रिक नीति आज सार्वजनिक हुने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबार ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो ।...

मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यस क्रममा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।...