गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ६८५ पुग्यो

गण्डकी – गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ६८५ पुगेको छ । प्रदेशमा आज थप ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सबैको आइसोलेसनको व्यवस्थापनको तयारी भइरहेको गण्डकी...

डडेल्धुरा अस्पतालमा थप ८ जनामा कोरोना पोजेटिभ

डडेल्धुरा अस्पतालमा थप ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । आइतबार गरिएको १६२ नमुनाहरुमध्ये ८ जनाको पोजेटिभ र १५४ जनाको नेगेटिभ आएको डडेल्धुरा अस्पताल कोभिड–१९ प्रगोशालाले जनाएको छ । पोजेटिभ...

नेपालीको महान् पर्व दशैँ शुरु भए पनि यात्रु नहुँदा बसपार्क सुनसान

काठमाडौँ – नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका...

भक्तपुरमा आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द

भक्तपुर – जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ । काठमाडौँ उपत्यकाभित्र कोभिड–१९ सङ्क्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक...

वाग्मती सफाइ महाअभियान घटस्थापनाको दिन पनि रोकिएन

काठमाडौँ – विगत सात वर्षदेखि जारी रहेको वाग्मती सफाइ महाअभियान घटस्थापनाको दिन पनि रोकिएन । कात्तिक ८ गते महाअष्टमीका दिनसमेत महाअभियानलाई निरन्तरता दिइने भएको छ । घटस्थापनाका दिन वाग्मती सफाइ...

हेलम्बु मोडेल विद्यालय निर्माणको काम अन्तिम चरणमा, शिक्षामा उल्लेख्य सुधारको प्रयास

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकामा निर्माण भइरहेको हेलम्बु मोडेल विद्यालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने उद्देश्यले मोडेल विद्यायल निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन...

उदयपुरमा जीप दुर्घटना, ५ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं – उदयपुरको कटारी–१४ मा स्कोर्पियो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । घाइतेलाई प्रहरीले उद्धार गरेर कटारीस्थित अस्पतालमा पठाएको छ ।...

उपत्यकामा सुपथ मुल्य पसल संचालनमा

काठमाडौं – सरकारले मुलुकका विभिन्न ठाउँहरुमा सुपथ मुल्य पसलहरु सञ्चालन गरेको छ । सुपथ मुल्य पसलहरुमा खाद्यान्न लगायतका सामग्रीको बिक्री वितरण हुने गरेको छ । तर सबैको किनमेल सूची रहने...

वीरगन्जबाट २२ किलो अवैध सुन बरामद

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले साढे २२ किलो अवैध सुन बरामद गरेको छ । २० करोड रुपैयाँ बराबरको अवैध सुन श्री गणेश अपार्टमेन्टबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको...

स्याफ्रु–मैलुङ राजमार्गको काम अगाडि बढ्यो, नाली र कालोपत्र हुँदै

रसुवा – तीन वर्ष अगाडि कच्ची साधारण मार्गका रूपमा खोलिएको स्याफ्रु – मैलुङ राजमार्गमा सुधारका काम अगाडि बढेको छ । अन्तरराष्ट्रिय राजमार्गमा पर्ने १७ किमी उक्त भूभागमा टेवा पर्खाल, नाली...

४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास

कुल ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । मार्मा गाउँपालिका–२ मा निर्माण हुने सो आयोजनाको गाउँपालिका अध्यक्ष जमनसिंह धामी र अपी पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले...