गाउँमा बिद्युत नपुगेको भन्दै दार्चुलाको पनेबाजमा स्थानीयद्वारा सडक चक्काजाम

गणेश सिंह धामी /दार्चुला लामो समय सम्म ठेकेदारले लापरबाही गरेपछि दार्चुलाको शैल्यशिखर नगरपालिका वडा न.६ पनेबाजमा मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिका का स्थानीय हरुले पहिलो दिन एक घण्टा आन्दोलन गरी...

कोरोना सङ्क्रमणको अवधि लम्बिँदै

काठमाडौँ । पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितमा लामो समयसम्म सङ्क्रमण देखिन थालेको छ । पत्रकार शान्ति लामा ४३ दिनसम्म सङ्क्रमणको पीडामा हुनुहुन्छ । उहाँले ३८औँ दिनमा परीक्षण गर्दा पनि सङ्क्रमण...

मंसिर १२ गते शुक्रबार तपाईंको राशिफल

वि.सं.२०७७ साल मंसिर १२ गते । शुक्रबार । ईश्वी सन् २०२० नोभेम्बर २७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ ।...

‘स्मार्ट’ बन्दै विद्युत् प्राधिकरण

तपाईँको घरमा के कति मात्रामा बिजुली खपत भयो र त्यसको शुल्क कति तिर्नुपर्ने भयो भन्ने कुराको जानकारी लिन अब नेपाल विद्युत् प्राधिकरणका कर्मचारी घरघरमा आउनुनपर्ने भएको छ । प्राधिरकणले पाइलट...

भारतमा उत्पादित खाेप बजारमा आउनेवित्तिकै नेपाललाई उपलब्ध गराउँछाैं : शृङ्गला

नेपाल र भारतका उच्चतम कूटनीतिक अधिकारीहरूले शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो तुल्याउन पारस्परिक विश्वास र सहयोग अभिवृद्धि गर्दै त्यसलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । करिव...

आफ्नै छोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ

पोखरा । पोखरामा आफ्नै नाबालिका छोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ परेका छन् । ३९ वर्षीय पुरुषले आफ्नै १३ वर्षे नाबालिका छोरीलाई विगत केही वर्ष अघिदेखी अनेकौं बहाना बनाई...

कोरोनाभाइरस विरुद्धको खोप नआउँदासम्म विद्यालय बन्द नै रहने

नयाँ दिल्ली– भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरस विरुद्धको खोप नआउँदासम्म विद्यालय बन्द नै रहने भएका छन् । खोप नआउँदासम्म बालबालिकाहरु विद्यालयमा सुरक्षित हुन नसक्ने भएकाले अहिले नै विद्यालयहरु...

गत २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं– गत २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९४९१ जनाको गरिएको पीसीआर परीक्षणमा १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।...

नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा

काठमाडौं- गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । गृहमन्त्रीस्तरको आजको निर्णयअनुसार यही सात गतेदेखि लागू हुने गरी एसएसपीको सरुवा गरिएको छ । जसअनुसार प्रहरी प्रधान...

उपप्राध्यापक नियुक्तिका विषयमा ‘नोट अफ डिसेन्ट’

गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिका तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा उपप्राध्यापक नियुक्तिका विषयमा विवाद देखिएको छ । क्याम्पसमा बेतलबी बिदामा रहेका उपप्रध्यापक कुञ्जरमणि गौतमलाई नियुक्त गर्ने विषयमा  सञ्चालक समितिका पदाधिकारीबीच...

निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको काम जारी

रसुवा – निर्माणाधीन रसुवागढी जलविद्युत्  आयोजनाको काम  सामाजिक दूरी कायम गराई  जारी राखिएको छ ।  विद्युत्गृहमा पानी पठाउने मुख्य प्रवेशद्वार  भोटेकोशीमा बाँध बाँध्ने र बालुवा थिग्राउने  भूमिगत तीन पोखरीमा ढलान...

खोलाको जग्गा व्यक्तिको नाममा, अख्तियारद्वारा अनुसन्धान सुरु, ३५ जग्गाधनीलाई बोलाइयो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्लाको हरिसिद्धि र धापाखेलको सिमाना भएर बग्ने कर्मनासा खोलाको जग्गा खोजी गर्ने क्रममा दुई संस्थासहित ३५ जना जग्गाधनीलाई अनुसन्धानको दायरामा ल्याएको छ । खोलाको प्राकृतिक धार...