पार्टी कमजोर बनाउन साइबर हमला गरिँदैछ, प्रतिवाद गर्नुपर्दछ : एमाले
काठमाडौँ – नेकपा (एमाले) ले पार्टी र नेतृत्वका विरूद्ध चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको बताएको छ। एमालेले शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै सामाजिक सञ्जालका माध्यमबाट पार्टीलाई कमजोर बनाउने उद्देश्यका साथ...