जनकपुरधाम – मधेश प्रदेशका जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद सरोजसिंह कुशवाहा निलम्बनमा परेका छन्। शुक्रबार प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र पढेर उनको निलम्बन जानकारी...
– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही अडानका कारणले उनीहरू संसद अवरोध अन्त्यसम्बन्धी सहमतिमा सहभागी नभएको बताएका छन्। संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग...
काठमाडौं – सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलहरूबीच संसद अवरोध हटाउने विषयमा सहमति जुटेको छ। नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा वृहत्तर छानबिन गर्ने सहमतिसहित संसद...
काठमाडौं – नेकपा एमाले निकट बिधार्थी संगठन अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएको छ । हिजो राती सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन् । उनी...
काठमाडौं — गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शन क्रममा भएको हिंसात्मक घटनासम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ। बिहीबार...
अहमदाबाद — एयर इन्डियाको एक यात्री विमान दुर्घटनामा परेर २०४ जनाको ज्यान गएको पुष्टि भएको छ। विमानमा जम्मा २४२ जना सवार थिए, जसमा २३२ जना यात्री तथा १० जना क्रू...
काठमाडौं – भारतको अहमदाबादबाट बेलायतको लन्डनतर्फ उडेको एयर इण्डियाको विमान उडान भर्ने केही मिनेटमै दुर्घटनाग्रस्त हुँदा २४२ यात्रुको मृत्यु भएको भनिए पनि विमानमा सवार एक मात्र व्यक्ति ४० वर्षीय विश्वास...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेश सभापति तथा केन्द्रीय समिति सदस्य प्रकाश विष्टलाई स्पष्टीकरण सोधेको छ। पार्टीको अनुशासन आयोगले उनीमाथि छानबिन थालेको पुष्टि भए पनि विस्तृत विवरण भने...
काठमाडौं — प्रतिनिधिसभामा पछिल्ला दिनमा देखिएको अवरोध हटाउन दुई बुँदे सहमतिमा आधारित संवाद अगाडि बढेको छ। नेकपा एमालेका सचिव योगेश भट्टराईका अनुसार संसद् अवरोध अन्त्य गर्नका लागि पहिल्यै तयार पारिएको...
काठमाडौं – प्रतिनिधि सभाको आजको बैठक पनि प्रतिपक्षी दलहरुको अवरोधका कारण अवरुद्ध भएको छ। बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरुले उठेर नाराबाजी गर्दै संसद अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक भोलि...
काठमाडौं – प्रतिनिधिसभामा जारी गतिरोध हटाउने प्रयासस्वरूप सभामुख देवराज घिमिरेको पहलमा आज बसेको सर्वदलीय बैठक सहमति विना टुंगिएको छ। जेठ १३ गतेदेखि सदन अवरुद्ध हुँदै आएको छ। आजको बैठकबाट पनि...
काठमाडौं – सत्तारुढ नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औं महाधिवेशनमा नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको छ। महाधिवेशन स्थल कीर्तिपुरमा सोमबार अध्यक्ष पदका आकांक्षीबीच एकमत नजुटेपछि निर्वाचन...