प्रधानमन्त्रीकाे मन्त्रीहरुसँग परामर्श : विश्वासको संकटलाई अन्त्य गर्न सुझाव

पार्टी भित्रबाट आफ्नो राजीनामा माग भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग परामर्श गर्नुभएको छ । बिहान आफ्नै सरकारी निवास बालुवाटारमा उहाँले केही मन्त्रीहरुसँग परामर्श गर्नुभएको हो । उहाँले आफ्नो समूहका...

प्रधानमन्त्री ओलीले छलफलका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाए

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शका लागि भन्दै मन्त्री र आफु निकट स्थायी समिति सदस्यहरुलाई बालुवाटार बोलाएका छन् । पार्टी भित्रैबाट सरकारको आलोचना भइरहेको बेला ओलीले मन्त्रिपरिषदका सदस्यहरु सहित...

नागरिकता विधेयक विरुद्ध उभिने काँग्रेसको निर्णय

काठमाडौं – नेपाली काँग्रेसले सरकारले प्रस्तुत गरेको संविधान विपरीतको नागरिकता संशोधन विधेयक फिर्ता लिन माग गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले सोही अनुसार संसदमा प्रस्तुत पार्टीको संघीय...

पर्यटन मन्त्री योगेश भट्टराईको छड्के निरीक्षण

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मंगरबार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् । मन्त्रालय मातहतका काम कारवाहीलाई परिणाममुखी बनाउन मन्त्री भट्टराईले मंगलबार मन्त्रालयका विभिन्न महाशाखाको छड्के निरीक्षण...

नेकपा स्थायी समिति बैठक: ओली र प्रचण्डबीच भनाभन, थप छलफलका लागि बुधबार बैठक बस्ने

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी समितिको बैठकमा थप दुईवटा एजेन्डामा नेताहरुले आफ्ना धारणा राखेका छन् । बालुवाटारमा भएको बैठकमा दुई अध्यक्षसहित १८ जनाले धारणा राखेको कुरा प्रवक्ता...

कसरी पुगिन झापाकी सन्ध्या तिवारी नेकपा एमाले नामको पार्टी दर्ता गर्न निर्वाचन आयोगमा ?

निर्वाचन आयोगमा झापाकी सन्ध्या तिवारीले नेकपा एमाले नामको पार्टी दर्ता गर्न आवेदन दिएकी छन् । दर्ता बारे जानकारी पाएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बसेको स्थायी कमिटी बैठकमा उनी...

कांग्रेसको महाधिवेशन फागुनमै, अन्य कार्यतालिका परिमार्जन

नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी कार्यतालिकामा केही परिमार्जन गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको कांग्रेस...

नेकपा अध्यक्ष प्रचण्ड सहित अन्य नेताहरुले मागे प्रधानमन्त्री ओलीको राजीनामा

सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै अरु वरिष्ठ नेताहरुले समेत ओलीको राजीनामा मागेका हुन् । मंगलबारको...

पीसीआर परीक्षण दायरा बढाउन नेपाली काँग्रेसको माग

काठमाडौँ – नेपाली कांग्रेसले क्वारेन्टाइनको मापदण्ड सुधार गर्दै पीसीआर परीक्षणको दायरा व्यापक बनाउन सरकारको ध्यानाकर्षण गरेको छ । कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री...

पुर्व कानुन मन्त्रीको पहलमा ईन्द्रावतीमा करोडौंको खानेपानी योजना

सुशील सुवेदी सिन्धुपाल्चोक – ईन्द्रावती गाउँपालिकामा खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान हुने भएको छ । उक्त पालिकाका वडा नं. ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, नेकपाभित्र विवाद बढ्ने संकेत

फाइल फोटो काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीवीच राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको छ । मंगलबार बिहान ११ बजे बालुवाटारमा नेकपा स्थायी कमिटीको बैठक बस्ने तयारीमा...

संसद दिवस मनाईँदै, सभामुख र राष्ट्रियसभाका अध्यक्षद्वारा शुभकामना व्यक्त

काठमाडौं – नेपालमा आज संसद दिवस मनाइदै छ । नेपालको इतिहासमा पहिलो संसदीय निर्वाचनसँगै २०१६ असार १६ गते संसद्को पहिलो बैठक बसेको थियो । त्यसैदिनको सम्झनामा हरेक वर्ष असार १६...